विविध

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

काठमाडौँ । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका शंकर सिंह डोबाल एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए भने शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् ।‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन […]

२०७८ कार्तिक ७ गते, आईतवार

भारतले बनायो उड्ने कार !

काठमाडौ । भारतको भिनाटा एरोमोबिलिटी कम्पनीले भारतको चेन्नईमा हाइब्रिड फ्लाइङ कारको निर्माणमा जुटिरहेको खुलाएको छ । यस बारे धेरै सूचनाहरु बाहिर आएका छन् । यो कारका लागि गुड्ने सडक वा उड्नका लागि रनवेको आवश्यकता नपर्ने कम्पनीले दावी गरेको छ।कम्पनीले यो कार नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियालाई देखाएको थियो। कम्पनीले आफ्नो आधिकारिक यूट्युब च्यानलमा गत अगस्ट […]

२०७८ आश्विन २६ गते, मंगलवार

अन्तरिक्षमा चलचित्र छायाङ्कन !

काठमाडौँ । रुसले अन्तरिक्षमा पहिलोपटक चलचित्र छायाङ्कन गर्ने भएको छ । चलचित्र छायाङ्कनको लागि रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएस पुगेको हो । कलाकार र निर्देशक चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको छ । एन्टोन श्कापलेरोभको नेतृत्वमा योजना अनुसार नै मस्को समय ११:५५ मा यान प्रक्षेषण गरिएको थियो […]

२०७८ आश्विन २२ गते, शुक्रबार

जापानका दुई जुम्ल्याहा दिदीबहिनी विश्वकै सबैभन्दा जेठाे !

काठमाडौँ । जापानका दुई जुम्ल्याहा दिदीबहिनीले विश्वमा सबैभन्दा वृद्ध व्यक्ति रेकर्ड बनाएका छन् । हाल १ सय ७ बर्ष र ३ सय ३० दिन पुगेका उनीहरुको नाम सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा रहेको हो । जापनमा राष्ट्रिय अवकाशका रुपमा आयोजना गरिएको कार्यक्रममा जुम्ल्याहा दिदीबैनीलाई सम्मान गर्दै वल्ड रेकर्डमा नाम दर्ता गराइएको […]

२०७८ आश्विन ५ गते, मंगलवार

स्कुले बालकको खातामा ९ अर्ब ६० करोड रुपैयाँ जम्मा भएपछि…

काठमाडौं। भारतको बिहारका २ जना स्कुले बालकको खातामा ९ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको पाइएपछि सबै चकित परेका छन् । बिहारको कटिहारमा यी स्कुले बालकको खातामा यति धेरै रकम देखेपछि ती छात्रहरुका साथै बैंक अधिकारीहरु पनि चकित परे । यो कुरा त्यस क्षेत्रमा फैलिएपछि अरु मानिसहरुले पनि आफ्नो खाता चेक गर्न थाले । त्यसपछि […]

२०७८ भाद्र ३१ गते, बिहीबार

चम्चाले सुरुङ खनेर ६ कैदी फरार !

काठमाडौँ । इजरायलको एक कारागारबाट ६ जना प्यालेष्टेनी कैदी फरार भएका छन् । इजरायलको उत्तरी क्षेत्रमा रहेको गिलबोआ कारागारको भुईमा खाल्डो खनेर सुरुङ बनाई उनीहरु फरार भएका हुन् । कडा सुरक्षा घेरामा रहेको उक्त कारागारको शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाइ उनीहरु फरार भएका हुन् । फरार हुनेहरुमा प्यालेष्टाइनको आतंकबादी समूह अल अक्साका एक […]

२०७८ भाद्र २२ गते, मंगलवार

सात सन्तानकी आमाद्वारा छोराको साथीसँग विवाह !

काठमाडौँ । बेलायतमा एक सात सन्तानकी आमाले छोराको साथीसंग विवाह गरेकि छिन् । केटाको उमेर १९ बर्षको भएको बताइएको छ । महिला र केटाको उमेरको फरक २९ वर्षको छ । अहिले उनीहरुको विवाह भएको १२ वर्ष भइसकेको छ । उनीहरु आफ्नो १२ औं विवाहको वार्षिकोत्सव मनाइरहेका छन्। ती महिलाको नाम मेरीलिन बुटिगीग हो, जो अहिले […]

२०७८ भाद्र ४ गते, शुक्रबार

जन्मदा २१२ ग्राम तौल भएकी बालिका १३ महिनापछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । सिंगापुरमा जन्मेकी एक बच्चीको तौल जन्मको समयमा मात्र २१२ ग्राम थियो र उसका धेरै अंगहरुको विकास भएको थिएन। यसकारण, बच्चीलाई जन्मेपछि आईसीयूमा राखिएको थियो । रिपोर्टका अनुसार ती बालिका १३ महिनापछि आइतबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् र उनी आफ्ना आमा बुबासँग घर गएकी छिन् ।विदेशी रिपोर्ट अनुसार यो बच्चीको जन्म गत बर्ष जुन […]

२०७८ भाद्र ४ गते, शुक्रबार

एकैपल्ट १० सन्तान जन्माएको दाबी झूठो !

काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिलाले दश बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भन्दै प्रचारित समाचार गलत पुष्टि भएको छ । एकैपल्ट दश बच्चा जन्माएको भनी बीबीसीसमेतले गरेको रिपोर्टिङ झूठो निस्केको बीबीसीले नै जनाएको छ । उक्त महिला गोसिआमे सिथोल गर्भवतीसमेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको र ३७ वर्षीया उनलाई अनुसन्धानको दायरामा ल्याउँदै मानसिक स्वास्थ ऐन […]

२०७८ असार १० गते, बिहीबार

पब्जी बनाउने कम्पनीको आइपिओ जारी हुदै

काठमाडौं । दक्षिण कोरियाली कम्पनी ‘क्रयाफ्टन इन्क’ ( चर्चित भिडियो गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) निर्माण गर्ने) ले आइपिओ जारी गर्ने भएको छ। आइपिओ मार्फत् करिब ५ दशमवल ६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी डलर बराबर पुँजी उठाउने क्रयाफ्टनले जनाएको छ। क्रयाफ्टनले दक्षिण कोरियाकै सबैभन्दा ठूलो आइपिओको रुपमा रेकर्ड राख्नेछ। यसअघि सन् […]

२०७८ असार ३ गते, बिहीबार