युवा भन्दा युवती बढी वामपन्थी ?

काठमाडौं, २८ माघ । एक नयाँ अध्ययनले पश्चिम युरोप र क्यानडाका युवतीहरू तिनका पुरुष सहकर्मीभन्दा बढी वामपन्थी हुने देखाएको छ । तर सोही अध्ययनले वृद्धवृद्धाहरूमा भने पाको महिलाहरूले दक्षिणपन्थी पार्टीलाई मतदान गर्ने सम्भावना बढी भएको देखायो । हुन त युवायुवतीले वृद्धवृद्धाभन्दा वामपन्थी उम्मेदवारलाई भोट हाल्ने सम्भावना बढी हुन्छ भन्ने कुरा पहिलेदेखिको आम बुझाइ हो । […]
२०७५ माघ २८ गते, सोमबार