५५ किलोमिटर लामो पुल !

काठमाडौं, ६ कार्तिक । चीनले संसारकै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लम्बाइको उक्त पुलले चीनका स्वशासित क्षेत्र हङकङ र मकाउलाई चीनको मूख्य शहर झुहाईसँग जोड्नेछ । यो पुल हालसम्म संसारमा रहेका सामुद्रिक पुलमध्ये सबैभन्दा लामो हो । ९ वर्ष लगाएर उक्त पुल निर्माण गरिएको हो । पुल निर्माणमा २० अर्ब डलर खर्च […]
२०७५ कार्तिक ६ गते, मंगलवार