विविध

विश्वकै लामो पुल

काठमाडौं, ३१ बैशाख । चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् । एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । […]

२०७५ बैशाख ३१ गते, सोमबार

१०४ वर्षीय वैज्ञानिकद्वारा स्वेच्छिक मृत्युवरण

काठमाडौं, २८ बैशाख । विश्वप्रख्यात वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्वीटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन् । लण्डनमा जन्मिएर अष्ट्रेलियामा रही बोटनी र पर्यावरण क्षेत्रको वैज्ञानिक बनेर ख्याती कमाएका गुडअलले हाँसीहाँसी मृत्युवरण गरेको जनाइएको छ । इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको थियो । एक्जिट इन्टरनेशनलका […]

२०७५ बैशाख २८ गते, शुक्रबार

केराको करामत !

काठमाडौं, २७ वैशाख । ‘केराको करामत ‘ संसारलाई नै हल्लाउने यो घटना मानिसहरुको मुखमा मात्र होइन सामाजिक संजाल र पत्रपत्रिकामा पनि चर्चाको विषय बन्यो । एउटा केराले एक महिलाको सातोपुत्लो उडाइदिएको यो घटना बेलायतमा भएको हो । यहाँ एक अनलाइन स्टोरले महिलालाई एउटा मात्रै केराको १ लाख ४० हजार नेपाली रुपैयाँ बराबरको बिल थमाइदिएपछि यो […]

२०७५ बैशाख २७ गते, बिहीबार

मोटरसाइकलभन्दा हेल्मेट महँगो !

काठमाडौँ । दुईपांग्रे चलाउँदा हेल्मेट लगाउनु अनिवार्य छ । तर यहाँ हामी यस्तो हेल्मेटको चर्चा गर्दैछौं जसले चालकलाई वरपरको गतिविधिसम्बन्धी पूर्ण जानकारी दिन्छ । चालकको पछाडिको पूर्ण दृश्य हेल्मेटभित्र मास्तिरको सानो स्क्रिनमा देखिन्छ । हेल्मेटको पछिल्तिर ३६० डिग्रीको भिजन वाइड एंगल क्यामरा छ जसले त्यसभित्रको स्क्रिनमा भिडियो देखाउँछ । त्यसले गर्दा चालकले बारम्बार रियरभ्यु मिररमा […]

२०७५ बैशाख २२ गते, शनिबार

१०४ वर्षीय वैज्ञानिकद्वारा स्वेच्छिक मृत्युका लागि घर त्याग

काठमाडौं, २० बैशाख । १०४ वर्षीय वैज्ञानिक डेविड गुडअलले बुधबार स्वेच्छिक मृत्युका लागि आफ्नो घर छाडेका छन् । बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक उनी आफ्नो जीवनमो सम्मानजनक अन्त्य चाहन्छन् । लन्डनमा जन्मिएर अस्ट्रेलियाको पर्थमा बस्दै आएका उनमा कुनै ठूलो रोग छैन । यो उमेरसम्म बाँच्दा आफ्नो स्वतन्त्रता खोसिएको उनको भनाइ छ । केहीअघि आफ्नो जन्मदिनका […]

२०७५ बैशाख २० गते, बिहीबार

कस्ले भन्छ हात नहुनेको भाग्य हुँदैन ?

काठमाडौं, १२ बैशाख । हाम्रो समाजमा हातका रेखाहरु हेरेर भाग्य र भविष्य बताउनेहरुको कमी छैन , त्यसमा विश्वास गर्नेहरु पनि उतिकै छैन । के त्यसो भए दुवै हात नहुनेको भाग्य नै हुँदैन ? यो कुरा धेरै हात नभएकाहरुले गलत सावित गरिसकेका छन् । त्यसैमध्येकी एक हुन् थाइल्याण्डकी पैचारामन सावाना । विकलांग भएकै कारण २३ वर्षको […]

२०७५ बैशाख १२ गते, बुधबार

एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए

काठमाडौं, ४ बैशाख । जोन कोरकोरन सन् १९४०–५० को दशकमा मेक्सिकोमा हुर्किएका हुन् । आमा–बुवाका ६ सन्तानमध्ये उनीमात्र अनपढ थिए तर यो रहस्य परिवारका कसैले पनि थाहा पाएनन् । यतिमात्र होइन, उनले १७ वर्षसम्म शिक्षकका रुपमा कामसमेत गरे । तर कसरी ? जोन कोरकोरनकै शब्दमा उनको कहानी : बाल्यकालमा मलाई मेरा आमाबुवाले म एक ‘विजेता’ […]

२०७५ बैशाख ४ गते, मंगलवार

जसलार्ई अदालतले ‘जिउँदो’ भएको अस्वीकार ग-यो

काठमाडौं, १ बैशाख । रामानियन नागरिक कन्स्टान्टिन रेलिउले गत जनवरीमा आपूm मरिसकेको कुरा थाहा पाए । टर्कीमा २० वर्ष ‘कुक’को रूपमा काम गरेर घर फर्किंदा उनकी श्रीमतीले उनको मृत्यु दर्ता गरिसकेकी थिइन् । सो समयदेखि नै उनले सरकारी अधिकारीहरूका सामु आपूmलार्ई जिउँदै रहेको प्रमाणित गर्न निकै कोसिस गरिरहेको छन् । उनलार्ई मुख्य समस्या तब प¥यो […]

२०७५ बैशाख १ गते, शनिबार

पैसा फल्ने रुख !

काठमाण्डौ , २८ चैत । तपाईले पक्कै पनि कुनै न कुनै समय सुन्नु भएकै होला – ‘पैसा रुखमा फल्छ र ?’ भनेको । विशेषगरी यदि तपाई कसैसँग पैसा माग्न लाग्दै हुनुहुन्छ भने यस्तो भनाइ सुन्न सक्नु हुन्छ । फजुल खर्च गर्नेहरुलाई सम्झाउन यस्तो भन्ने गरिन्छ । तर संसारको कुनै कुनामा पैसा फल्ने रुखमा पनि भटियो […]

२०७४ चैत्र २८ गते, बुधबार

परेवाको खोजीमा प्रहरी !

काठमाडौं, २३ चैत । भारतको छत्तीसगढ राज्यको प्रहरीले १२० परेवाको खोजी गरिरहेको छ । प्रहरीले निकै चासोका साथ परेवा खोजी कार्यलाई तीव्र तुल्याएको छ । समाचार एजेन्सीहरुका अनुसार ती परेवा सामान्य परेवाजस्ता होइनन् । ती परेवा दुर्ग जिल्लाको कसारिडीह क्षेत्रमा बस्दै आएका रथिन्द्रनाथ मायतीले पाल्दै आएका विशेष दक्षताका परेवा हुन् । मायतीले परेवा पाल्दै आएका […]

२०७४ चैत्र २३ गते, शुक्रबार