रियल लाइफका ‘स्पाइडर म्यान’ जसले केही सेकेन्डमै चार तले घरमा चढेर बच्चाको उद्धार गरे
काठमाडौं, १६ जेठ । हलिउड चलचित्र ‘स्पाइडर म्यान’ को शृंखला धेरैले हेरेको हुनु पर्छ । सोही चलचित्रका नायकले ‘रिल लाइफ’ मा निर्वाह गरेकै भूमिकाको शैलीमा फ्रान्समा एक आप्रपासीले ‘रियल लाइफ’ मै स्पाइडर म्यानले जस्तै चार वर्षीय एक बालकको उद्धार गरेका छन् । पश्चिम अफ्रिकी मुलुक मालीबाट फ्रान्स आएका एक प्रवासीले चमत्कारिक शैलीमा बालकको उद्धार गरेका […]
२०७५ जेष्ठ १६ गते, बुधबार