देशकै होचो व्यक्ति भेटिएको दाबी

काठमाडौँ , १७ माघ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइमात्र ३१ इन्च छ । देशभर रहेका होचा व्यक्तिको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन् । १३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटेका छन् । उनले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न […]
२०७४ माघ १७ गते, बुधबार