एन्जेलिना जोलीजस्तो बन्न खोज्दा ….

काठमाडौं, २६ मंसिर । मानिसहरू आफ्नो फेभरेट स्टारजस्तो देखिनका लागि जे गर्न पनि पछि पर्दैनन् । यस्तै एउटा फ्यानको तस्वीर सार्वजनिक भएको छ । यी हुन् १९ वर्षीया युवती सहर तबार । उनी इरानमा बस्छिन् । उनी हलिउडकी प्रसिद्ध अभिनेत्री एन्जेलिनाकी फ्यान हुन् । त्यसैले उनी एन्जेलिना जोलीजस्ती देखिन चाहन्थिन् ।उनले एक अन्तर्वार्तामा आफूले डाइट […]
२०७४ मंसिर २६ गते, मंगलवार