जन्मदै सात वटा दाँत !

काठमाण्डौ , २३ भदौ । के तपाई दाँतसहित बच्चा जन्मिएको सुन्नु भएको छ ? भर्खर एक महिना पुगेको बच्चाको मुखमा सात वटा दाँत भेटिएको छ । घटना भारतीय राज्य गुजरातको अहमदावालको हो । यो घटना त्यतिबेला सार्वजनिक भयो जतिबेला बच्चालाई दुध खुवाउन समस्या भयो । र, उसलाई अस्पताल लगियो । बच्चाको जाँचपछि अपरेशन गरेर सबै […]
२०७४ भाद्र २४ गते, शनिबार