बेहुलीले बेहुलाको शीरमा पेस्तोल तेर्स्याएपछि …

काठमाडौँ , १८ साउन । अमेरिकामा एक महिलाले विवाहलगत्तै आफ्नो दुलाहाको शीर पेस्तोल तेर्स्याएपछि ती महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । समाचार एजेन्सीहरुका अनुसार २५ वर्षीय एलिजाबेथ प्रिचार्डले विवाहलगत्तै आफ्नो दुलाहाको शीरमा पेस्तोल तेर्स्याएर ट्रिगर दबाएकी थिइन् । तर पेस्तोलमा गोली नभएका कारण मानवीय क्षति नभएको बताइएको छ । ३१ जुलाइमा टेनेसी प्रान्तमा भएको सो […]
२०७४ श्रावण १८ गते, बुधबार