स्मार्टफोनबाट मधुमेह रोगको उपचार

काठमाडौं,१७ वैशाख । स्मार्टफोनबाट मधुमेह रोगको उपचार सम्भव हुने देखिएको छ । हालै मुसामा गरिएको परीक्षण सफल भएपछि मानवमा पनि मधुमेह रोगको उपचार स्मार्टफोनबाट सम्भव हुने निश्कर्षमा वैज्ञानिकहरु पुगेका हुन् । वैज्ञानिकहरुका अनुसार मुसाको कोशिकाको गतिविधि नियन्त्रणमा स्मार्टफोन प्रयोग गरिएको थियो । जीव विज्ञान र प्रविधिको माध्यमबाट मुसाको रगतमा डाइबिटिजको मात्रा नियन्त्रण सम्भव भएको बताइएको […]
२०७४ बैशाख १७ गते, आईतवार