तीनवटा स्क्रिन भएको स्मार्टफोन !

काठमाडौं, १० फागुन । एलजीले आफ्नो सबभन्दा ठुलो प्रडक्टलाई चाँडै लन्च गर्ने तयारी गरिरहेको छ । एलजीको यो स्मार्टफोन अहिलेसम्मकै अलग स्मार्ट हुनेछ । यो फोनको बिशेषता नै यसमा तीन स्क्रिन वाला डिस्प्ले रहने छ । खबरका अनुसार दक्षिण कोरियन कम्पनि एलजीले यो प्रोजेक्टको लागि लामो समय देखि काम गरिरहेको थियो र अहिले यसको सफल […]
२०७४ फाल्गुन १० गते, बिहीबार