नाङ्गै भएर वायलिन बजाउँदै प्लेनबाट हामफालेपछि…
काठमाडौं, १५ भदौ । हवाई जहाजबाट नाङ्गो भएर हामफाल्नु धेरैका लागि सहज नहुन सक्छ, तर, अस्ट्रेलियाका संगीतकार ग्लेन डोनेलीका लािग यसो गर्नु विशेष जित थियो । ग्लेनले आफ्नो ३०औं जन्मदिनमा आफू स्वयमलाई एउटा चुनौति दिए । उनी बिना कपडा स्काइडाइभ गर्न चाहन्थे र यसक्रममा भायलिनमा केही धुन बचाउँदै जमिनमा उत्रन चाहन्थे । उनले अस्ट्रेलियाको न्यु […]
२०७४ भाद्र १५ गते, बिहीबार