नाकको प्वालमा लुकाएर लागुऔषधको कारोबार !

काठमाडौं,२२ कात्तिक । रुपैडियाबाट नाकको प्वाल (पोरा) मा लुकाएर लागुऔषध ल्याउँदै गरेका ३८ वर्षीय मेहन्दी हसनलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । मेहन्दी हसनको हाउभाउले लागुऔषध प्रयोगकर्ता वा विक्रेता भएको आशंका लागेर चेकजाँच गर्दा नाकको प्वालमा लागुऔषध लुकाएको पाइएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले बताए । शंका लागेर उनको शरीर खानतलासी […]
२०७३ कार्तिक २२ गते, सोमबार