नाङ्गिएर कला प्रदर्शनी !

काठमाडौ, २८ असार । अमेरिकी कलाकार स्पेन्सर ट्युनिकको अनौठो कला प्रदर्शनी इंग्ल्याण्डको किंगस्टनमा भयो । ‘सी अफ अल’ इन्स्टालेशनमा कयौ भोलिन्टियरहरुले भाग लिए । उनीहरुले आफ्नो शरीरमा नीलो रंग लगाएका एि । यो अलको अन्फरेन्स आर्ट ग्यालरीमा पाइने मरिन पेन्टिङको रंगलाई दर्शाउँथ्यो । इंग्ल्याण्डको पूर्वी तटमा आयोजना गरिएको यो इन्स्टालेशनको उद्देश्य सहरलाई समुद्री विरासतको उत्सव […]
२०७३ असार २८ गते, मंगलवार