स्कुल पोशाक : केटालाई स्कर्ट केटीलाई सुरुवाल !

काठमाडौं, ७ असार । बेलायतमा झण्डै ८० वटा स्कुलले लैंगिक तटस्थ स्कुल पोशाकको नमूना पेश गरेका छन् । जस अन्तरगत पाँच वर्षको उमेरसम्मका विद्यार्थीहरुले स्कुल आउँदा आफूखुसी पोशाक लगाउन पाउने छन् । पाँच वर्षसम्मका बालक विद्यार्थीले स्कर्ट लगाउन सक्नेछन् भने बालिका विद्यार्थीले सुरुवाल । द सन्डे टाइम्सका अनुसार यी विद्यालयहरुले आफ्नो पोशाक संहिताको माध्यमबाट एकातर्फ […]
२०७३ असार ७ गते, मंगलवार