सन्तान दिने मन्दिर !
काठमाडौं, ७ साउन । भारतको हिमाचल प्रदेशको सिमस गाउँमा एउटा यस्तो मन्दिर छ जसको बरन्डामा सुत्दा महिलाहरु गर्भवती हुन्छन् भन्ने विश्वास गरिन्छ । स्थानीयहरु स्वयम देवीले सपनामा आएर सन्तान प्राप्तिको आशिर्वाद दिने र महिलाहरुले सन्तान सुख प्राप्त गर्ने जनविश्वास छ । त्यसैले यो मन्दिरमा टाढाटाढादेखि महिलाहरु यहाँ आएर सुत्ने गर्दछन् । यो मन्दिरबाहिर महिलाहरु रातदिन […]
२०७३ श्रावण ७ गते, शुक्रबार