आफ्नैले धोका दिएपछि …

काठमाडौं, ३१ जेठ । हालै भारतको दिल्लीस्थित ग्रेटर कैलाशको सडकमा एक जना नायिका घुमिरहेको फेला परिन् । उनी कुनै चलचित्रको सुटिङका क्रममा सडकमा निस्केकी भने होइनन् । बरु उनी घरबारविहीन बनेर यसरी सडकमा भौतारिएकी हुन् । उनले धेरै मोडलिङका साथै कयौ म्युजिक भिडियो र चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी अर्थात अलीसा खान इमरान हाशमीका […]
२०७३ जेष्ठ ३१ गते, सोमबार