पाँच वर्षको उमेरमा आमा !
काठमाडौं, २३ जेठ । २७ डिसेम्बर १९३३ मा जन्मिएकी लीना मेदिनाको नाम विश्वकै कम उमेरकी आमाको रुपमा परिचित छ । जब लीना पाँच वर्षकी भइन उनको पेट विस्तारै बढ्न थाल्यो । यो कुराले उनका अभिभावक चकित परे। छोरीको पेट बढेपछि आमा बुबाले अस्पतालमा लगेर डाक्टरलाई देखाए । डाक्टरले उनको पेटमा ट्युमर भएको सम्झिएका थिए । […]
२०७३ जेष्ठ २३ गते, आईतवार