नग्न तस्वीर धरौटीमा राखेर ऋण !
काठमाडौँ, १ असार । विश्व अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्दै आएको मुलुक चीनमा सर्वसाधारण नागरिकले सहज रुपमा ऋण प्राप्त गर्न नसकेको तथ्य प्रकाशमा आएको छ । सरकारी बैंकले ऋण प्रवाहमा कडाई गरेपछि केही निजी बैंकले त्यसको भरपुर फाइदा उठाउन थालेका छन् । चिनियाँ संचारमाध्यमका अनुसार त्यस्ता केही बैंकलले ऋण दिनुअघि ग्राहकको नग्न तस्वीर लिने गरेका छन् […]
२०७३ असार १ गते, बुधबार