विश्वका सबै मानिस रोए पनि आँसुले सानो नदी पनि बन्दैन

काठमाडौं, २७ बैशाख । इंग्ल्याण्डको लिसेस्टर युनभिर्सिटीका विद्यार्थीहरुले एउटा अनौठो शोध गरेका छन् । उनीहरुको शोधले विश्वभरका मानिस यदि एकैपटक रोए पनि उनीहरुको आँखाबाट निस्कने आँसुले एउटा सानो नदी पनि नभरिने निष्कर्ष निकालेको छ। यो शोधका लागि विद्यार्थीहरुले अमेरिकाको मोन्टानास्थित रो नदीमा अध्ययन गरेका थिए । यो संसारको सबैभनदा सानो नदीका रुपमा गिनिज बुक अफ […]
२०७३ बैशाख २७ गते, सोमबार