८४ वर्षमा विवाह !
काठमाण्डौ ,२२ फागुन । चर्चित संचार उद्यमी रुपर्ट मर्डोकले अभिनेत्री तथा मोडल जैरी हालसँग लण्डनमा विवाह गरेका छन् । ८४ वर्षीय मर्डोकको यो चौथो विवाह हो । ५९ वर्षीया जैरी हालले सन् १९९२ मा बालीमा सर मिक जेगरसँग विवाह गरेकी थिइन् । जसलाई पछि कानुनी मान्यता दिइएको थिएन । अस्ट्रेलियामा जन्मिएका मर्डोक हाल अमेरिकी नागरिक […]
२०७२ फाल्गुन २२ गते, शनिबार