जन्मदै जोडिएका दुई बालिकालाई अलग गरियो
काठमाडौं, १८ माघ । स्वीटजरल्याण्डका चिकित्सकहरुले आड दिनको आपसमा जोडिएका बच्चालाई अपरेशन गरेर अलग गरेका छन् । यति साना बच्चामा गरिएको यो पहिलो सफल अपरेशन मानिएको छ। चिकित्सकहरुले तिम्ल्याहाका रुपमा जन्मिएका माया र लिडियाको जन्मजात जोडिएको लिभर र छाती अलग गरेका हुन् । साथै जन्मिएकी बहिनी कमिलियामा भने कुनै स्वास्थ्य समस्या नरहेको बताइएको छ। बर्नस्थित […]
२०७२ माघ १८ गते, सोमबार