बाल्यकालमै बृद्ध जस्तो देखिएपछि ….

काठमाडौं, २२ माघ । भारतको झारखण्डमा सात वर्षीय एक बालिका र उनका १८ महिनाका भाईमा अनौठो रोग देखिएको छ । यी दिदी–भाईको छाला ७०–७५ वर्षको बृद्धझैं चाउरी परेको छ । पीडित बालिका अञ्जली कुमारी विद्यालय पनि जान्छिन् । तर आफ्नो अनुहार देखेर कोही निकट हुन नचाहेको उनको भनाई छ । चाउरी परेको अनुहार भएकै कारण […]
२०७२ माघ २२ गते, शुक्रबार