सन्तान बन्धकी राखेर श्रीमानको अन्तिम संस्कार

काठमाडौं, ११ फागुन । भारतको झारखण्डको एउटा गाउँमा श्रीमानको अन्तिम संस्कार गर्नका लागि एउटी महिलाले आफ्ना दुई सन्तान बन्धकी राखेकी छन् । गरिबीका कारण महिला यसो गर्न बाध्य बनेकी हुन् । यी महिलाका चार सन्तान छन् । यो घटना राजधानी राँचीबाट करिब २१५ किलोमिटर टाढा जैंतगढको गोधुली गाउँमा भएको हो । स्थानीय निवासी रामुको मृत्यु […]
२०७२ फाल्गुन ११ गते, मंगलवार