यस्तो पो प्रेम !

काठमाडौं । थाईल्यान्डमा एक युवतीले बिहेका लागि कुरो छिनिसकेका युवकयुवकको मृत्यु भएपछि उनी्सँग बिहे गरेर अन्तिम बिदाइ गरेकी छन् । बिहेको छिनोफानो भएर टिकाटालो पनि भइसकेको थियो । बिडम्बना बिहे हुन सकेन् । आफ्ना भावी पतिको हृदयघातबाट निधन भएपछि दुनियाँलाई अचम्मित बनाउँदै उनले ती युवासँग बिहे गरिन् । डेली मेलमा छापिएको समाचार अनुसार थाईल्यान्डको च्याचोङ्ग्सौ […]
२०७२ माघ १ गते, शुक्रबार