महिला मुक्ति र अधिकारको दुश्मन पुँजीपति वर्ग र त्यसको दोहोरो शोषण हो

० यहाँहरुले यो संसदीय व्यवस्थालाई खारेज गरेर समाजवाद प्राप्त गर्न सञ्चालन गरेको एकीकृत जनक्रान्ति अहिले कसरी अगाडि बढी रहेको छ ? नेपालमा दलाल पुँजीपति वर्ग र त्यसको दलाल संसदीय व्यवस्थाले नेपाली सत्ता राजनीतिको इतिहासमा पहिलो पटक देश र नेपाली जनतालाई चरम संकटको डरलाग्दो भूमरीमा पु-याएपछि यसबाट देशलाई निकाल्ने अहम् जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको […]
२०८० कार्तिक १३ गते, सोमबार