अन्तर्वार्ता

राष्ट्रपतिले संविधानको रक्षा गर्न सकेनन् – तिलक परियार, सचिव- केन्द्रीय सल्लाहकार परिषद्, नेकपा-माओवादी

० दल बाहिरको व्यक्तिलाई सरकारको नेतृत्व सुम्पिएको स्थिति छ, के भन्नुहुन्छ ? दल बाहिरको व्यक्तिलाई सरकारको नेतृत्व सुम्पनु नितान्त गलत कुरा हो । यो लोकतान्त्रिक मूल्य, मान्यताविपरीत र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ, अर्को कुरा यो दलीय व्यवस्था असफल भएको संकेत हो । यसले नेपाली धर्तीबाट संसदीय व्यवस्था असफल भएको प्रमाण मिल्छ । ० यस्तो अवस्थामा […]

२०६९ चैत्र ३१ गते, शनिबार

चार दल गल्ती सच्याउन तयार हुनुपर्छ — उपेन्द्र यादव, अध्यक्ष- जनअधिकार फोरम

० अहिले दल बाहिरको व्यक्तिलाई सरकारको नेतृत्व सुम्पिएको स्थिति छ, के भन्नुहुन्छ ? चार दलले जुन सहमति गरेका छन्, त्यो सहमतिको आधारमा संविधान संशोधन गर्नेजस्तो काम भएको छ । संविधान संशोधनको कार्य चार दलको स्वेच्छाचारिता र असंवैधानिक काम हो । त्यसले गम्भीर संकट पैदा गराएको छ । यसले मुलुकलाई अत्यन्तै जोखिमपूण् स्थितिमा पुर्याएको छ । […]

२०६९ चैत्र २४ गते, शनिबार

चार दलको सिन्डिकेटले गम्भीर राष्ट्रघात गरेको छ – सीपी गजुरेल गौरव’, उपाध्यक्ष, नेकपा-माओवादी

० तपाईंहरूले विरोध गर्दागर्दै चार दलले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व सुम्पी छाडे, के भन्नुहुन्छ ? यो कथित चार दलको राजनीतिक सिन्डिकेट हो । यो देशलाई निरङ्कुशतातिर फर्काउने सुनियोजित चालबाजी हो । यसको हामीले विरोध गरेका छौँ । हामीले आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेका छौँ । अब हामी आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्छौँ । ० चार दलको निर्देशनमा […]

२०६९ चैत्र १७ गते, शनिबार

संर्घषमा जानुको विकल्प छैन – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटव्यूरो सदस्य, नेकपा-माओवादी

० अन्ततः चार दलले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व सुम्पिछाडे के भन्नुहुन्छ ? यो प्रतिक्रियावादीहरूको देश र जनताविरुद्धको घात र अपराध हो । ० राष्ट्रपतिले पनि चार दलको मात्र कुरा सुनेका छन्, यस विषयमा के भन्नुहुन्छ ? राष्ट्रपति, अहिले चार दलले राष्ट्र जनताका विरुद्धमा गर्ने षडयन्त्र, घातको संरक्षक बनिराखेका छन् । सायद उनले त्यसलाई नै आफ्नो कर्तव्य […]

२०६९ चैत्र १० गते, शनिबार

जनवादी क्रान्तिको विकल्प छैन – विप्लव

० अन्ततः चार दलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइ छाडे, के भन्नुहुन्छ – यो चार दलले विदेशी शक्ति र उनीहरुको निर्देशनमा गरेका काम हो । यो उनीहरुको चाहनामा मात्र भएको काम होइन । चार दलले जुन काम गरे यसले राष्ट्र र जनताहरुलाई भयानक दर्ुदशातिर धकेलिदिने काम भएको छ । यसले समस्याबाहेक केही ल्याउनेवाला छैन । ० चार […]

२०६९ चैत्र ३ गते, शनिबार

यहाँका दलालहरु मिलेर मालिकको निर्देशनअनुसार देशलाई नवऔपनिवेशिक संयन्त्रको रुपमा विकास गर्न खोज्दैछन् – कुलप्रसाद केसी ,सोनाम’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन चार दल लागिपरेका छन्, के भन्नुहुन्छ – यो चार दलको नौटंकी हो । अहिलेको स्थापित मूल्य, मान्यता र अन्तरिम संविधानविपरीत गएर, राजनीतिक सहमति विपरीत गएर कथित चार दलको निर्ण्र् सम्परूणा राजनीतिक शक्तिको सहमति हुन सक्दैन । यो कुनै अदृश्य शक्तिको डिजाइनअर्न्तर्गत चार कठ्पुतलीलाई एक ठाउँमा ल्याएर गरिएको नौटंकी मात्र हो । […]

२०६९ फाल्गुन २६ गते, शनिबार

माओवादी राष्ट्रिय स्वाधीनताको पहरेदार पार्टी हो 0 खड्गबहादुर विश्वकर्मा प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन चार दल लागिपरेका छन्, के भन्नुहुन्छ ? यो नेपाली राजनीतिमा नेपालको परिवर्तनको प्रक्रियाका विरुद्धको षड्यन्त्रको रुपमा, नेपालका सबै दलालहरु र साम्राज्यवादी, विस्तारवादीहरुको ठूलो डिजाइनमा गरिएको ल्याइएको षड्यन्त्रको रुपमा नै लिनुपर्छ । मालिकहरुले अगाडि सारेका राजनीतिक क्षेत्रका दलालहरु नालायक भएपछि उनीहरु सर्वाङ्ग भएपछि यसबाट नेपाल राष्ट्र अनि नेपाली जनता, नेपाली राष्ट्रियता, […]

२०६९ फाल्गुन २० गते, आईतवार

प्रचण्ड, खनाल र कोइरालाबीच हुने सहमतिलाई राष्ट्रिय सहमति भन्नु बेतुकको कुरा हो – विप्लव

० अठारौँ जनयुद्ध दिवस मनाउन माओवादी उद्गमस्थल रोल्पा पुग्नुभएको थियो, कस्तो पाउनुभयो, कार्यकर्ताको भावना अनि कार्यक्रम कस्तो रह्यो – जनयुद्ध दिवस मनाउन रोल्पा जाँदा त्यहाँ आमजनताका बीचमा नयाँ पार्टर्ीीन्दै गरेको अनुभूति भयो । कार्यक्रममा जनताको सहभागिता, क्रान्तिकाल र जनयुद्धकालको जस्तै गरी अद्भूत रहन गयो । थवाङमा निकै भव्य कार्यक्रम भयो । सायद त्यति ठूलो कार्यक्रम […]

२०६९ फाल्गुन ६ गते, आईतवार

वर्तमान संकटको निकास सत्ता बाडफाड होइन — मोहन वैद्य ‘किरण, अध्यक्ष- नेकपा-माओवादी

०         पार्टीको सातौ महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको छ, अब जनविद्रोह कहिलेबाट सुरु हुन्छ ? जनविद्रोहको लागि तयारी गर्नुपर्छ । अहिले नै जनविद्रोह हुन्छ भन्ने होइन । यो हाम्रो सैद्धान्तिक अवधारणा हो । जनविद्रोह हुन समय लाग्छ । त्यसको लागि धैर्य र तयारी गर्नुपर्छ । ०         जनयुद्धको जगमा जनविद्रोह भन्नुभएको छ, जनयुद्धको जग […]

२०६९ माघ २९ गते, सोमबार

प्रचण्ड र बाबुराम प्रतिक्रियावादीका नया जोगीहरू हुन् — हरिभक्त कडेल ‘प्रतिक’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिएको छैठौ पटकको समय पनि सकिएको छ, अझै सहमति कायम हुन सकेको छैन, अब मुलुक कसरी अगाडि बढ्छ ? मुलुक संकटपूण अवस्थाबाट गुजि्ररहेको छ । मुलुकलाई यो अवस्थामा पुर्‍याउन आफूलाई मुख्य दल ठान्ने शक्तिहरू नै दोषी छन् । उनीहरूको विगतको कार्य नै यो संकटको मुख्य कारक हो । […]

२०६९ माघ ५ गते, शुक्रबार