Main Banner

भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालप्रति दिएको अभिव्यक्ति आपत्तिजनक

काठमाडौं । समाजवादी देशभक्त मोर्चाले विश्व हिंन्दु सम्मेलनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिंन्दु धर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएको छ। मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन्।मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष विप्लव सी उक्त भनाइवाट नेपालको […]

२०७९ चैत्र २२ गते, बुधबार

जातिको बिषय मानवसिर्जित समस्या

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी ले जातिको बिषय मानवसिर्जित समस्या भएको ठोकुवा गर्दै समाजमा विद्यमान जातव्यवस्थाको समाधानका लागि सी जातिको अवधारणा ल्याएको बताएका छन। सो पार्टीनिकट श्रमिक समुदाय मोर्चाद्वारा मंगलबार प्रज्ञा भवन कमलादीमा आयोजित ‘सी’ जातिको अवधारणा विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव बिप्लव सी ले सो कुरा बताएका हुन् । उनले […]

२०७९ चैत्र २१ गते, मंगलवार

नेकपाका महासचिव विप्लव सी सडक दुर्घटनाका घाइतेको अवस्था बुझ्न ट्रमा सेन्टर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सुर्खेतवाट कालिकोट जाँदै गरेको सडक दुर्घटनाका घाइतेहरुको उपचार र उनीहरुको अवस्थामा वारे जानकारी लिएका छन् । महासचिव विप्लव सी ले आज साँझ ट्रमा सेन्टर पुगेर उपचारत घाइतेहरुको अवस्थामा वारे जानकारी लिएका हुन् । साथै महासचिव विप्लव सी ले दुर्घटनाका घाइतेहरुको उपचारमा कुनै कमि नगर्न चिकित्सकलाई आग्रह […]

२०७९ चैत्र २० गते, सोमबार

नेकपाको पहलमा सडक दुर्घटनाका घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पहलमा सडक दुर्घटनाका घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार भएको छ । आज मध्यान्ह सुर्खेतबाट कालीकोटतिर गइरहेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा दुर्घटना हुँदा कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका ७ वर्षीय भिष्म बोगटी, ८ बर्षीय प्रतिक्षा बटाला, ८ वर्षीय प्रशान्त बुढा र ३३ बर्षीय दुर्ग वोगटी गम्भीर घाइते भएका […]

२०७९ चैत्र २० गते, सोमबार

सी जातिको अवधारणा विषयक विचार गोष्ठी हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपालले नेपाली समाजमा विद्यमान जात व्यवस्था र त्यसद्वारा उत्पन्न विभेद एवम् छुवाछूत जस्तो निकृस्ट व्यवस्थाबाट मुक्ति प्राप्त गर्न नयाँ साम्यवादी जातिको रुपमा अधि सारिएको सी जातिको अवधारणाबारे बिचार गोष्ठी गर्ने भएको छ। चैत २१ गते मंगलबार दिउँसो १२ बजे काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने गोष्ठीलाई नेपाल कम्युनिस्ट […]

२०७९ चैत्र २० गते, सोमबार

एकीकृत जनक्रान्ति र मनोवलको सवाल

विषय प्रवेश :एकीकृत जनक्रान्ति नेपाली मौलीकतासहितको नेपालको क्रान्तिलाई सम्पन्न गरी बैज्ञानीक समाजवादी ब्यवस्था निमार्ण गर्नको निमित्त प्रतिपादित बिचारधारात्मक कार्यदिशा हो । बिश्व कम्युनिष्ट आन्दोलनमा देखिएका सफलता र असफलता साथै नेपाली बिभिन्न जनक्रान्तिहरु र दश वर्षे महान जनयुद्धको सार अथवा बिकसित रुप नै एकीकृत जनक्रान्ति हो । बिश्व कम्युनिष्ट आन्दोलनका साथै नेपाली कम्युनिष्ट आन्दोलन पनि जडसुत्रिय […]

२०७९ चैत्र १९ गते, आईतवार

भागवण्डाको राजनीतिका कारण देश र जनताको भविष्य चौपट

प्रधानमन्त्री प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेपछि सरकारमा भागवण्डाको राजनीतिले उग्ररुप लिएको छ । प्रधानमन्त्री प्रचण्डले तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदासमेत सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता समीकरणमा आएको फेरबदल र कांग्रेसभित्रको आन्तरिक विवादलगायतका अन्य कारण सरकारले अझै केही समय पूर्णता पाउन नसक्ने […]

२०७९ चैत्र १९ गते, आईतवार

गोर्खा जेलब्रेक ऐतिहासिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माले बिगतका बलिदानलाई बर्तमानका प्रतिरोध आन्दोलनसंग जोडनु पर्छ भन्ने हावर्ड फास्टको भनाईलाई उदृत् गर्दै गोर्खा जेलब्रेक ऐतिहासिक भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी गोर्खाद्वारा आयोजित २२ औ जेल ब्रेक दिवस समारोहलाई सम्बोधन गर्दै नेता अनिलले सो कुरा बताएका हुन्। उनले संसारभरिका बिरलै घटनाको रूपमा मानिएको […]

२०७९ चैत्र १८ गते, शनिबार

संसदीय व्यवस्था असफल सावित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सीले बर्तमान संसदीय व्यवस्था असफल भइसकेको बताउदै अझै यहि व्यवस्था रहीरहे देश विदेशीको कब्जामा जाने ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आदर्श सीकी आमा टङ्का कुमारी ओलीको निधन भएको पाँचौ दिनमा ललितपुरको न्यौपाने गाउँमा आयोजित श्रद्धाञ्जली सभामा मन्तब्य राख्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका […]

२०७९ चैत्र १७ गते, शुक्रबार

अबको विकल्प भनेकै एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्नु हो

० देश संकटको भुमरीमा फसेको छ, जनजीविका चौपट भएको छ, यस्तो अवस्थामा नेकपाले समेत देश र जनताको लागि ठोस पहल लिन सकेन, किन ?सही हो, देशले इतिहासमै सबैभन्दा डरलाग्दो संकटको सामना गरिरहेको छ । राष्ट्रिय स्वाधिनतामाथि विदेशी हस्तक्षेप डरलाग्दो गरी बढेको छ । पहिलो घटना मंसिर ४ को चुनावपछि विदेशीले गरेको चलखेल, गरेका प्रस्ताव र […]

२०७९ चैत्र १२ गते, आईतवार