नेकपाले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने : बैशाख ९ गते काठमाडौमा बिशाल आमसभा

काठमाडौ । नेपालमा कम्युनिस्ट पार्टीले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने जनाएको छ। सो पार्टीले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं स्थापना दिवसको सन्दर्भमा यहि बैशाख ९ गते काठमाडौको खुलामञ्चमा बिशाल आमसभा गर्ने भएको छ।७५ औं स्थापना दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा घोषित सप्ताहव्यापी क्रार्यक्रम अनुसार बैशाख ३ गते -देशव्यापी वालिङ्ग, बैशाख ४ […]
२०८० बैशाख ३ गते, आईतवार