सी जातिको अवधारणा विषयक विचार गोष्ठी हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपालले नेपाली समाजमा विद्यमान जात व्यवस्था र त्यसद्वारा उत्पन्न विभेद एवम् छुवाछूत जस्तो निकृस्ट व्यवस्थाबाट मुक्ति प्राप्त गर्न नयाँ साम्यवादी जातिको रुपमा अधि सारिएको सी जातिको अवधारणाबारे बिचार गोष्ठी गर्ने भएको छ। चैत २१ गते मंगलबार दिउँसो १२ बजे काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने गोष्ठीलाई नेपाल कम्युनिस्ट […]
२०७९ चैत्र २० गते, सोमबार