Main Banner

प्रगतिशील संयुक्त सरकार गठन गर

देश राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत तमाम क्षेत्रमा दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको तथ्यले संसदीय व्यवस्था असफल भएको पुष्टि गरेको छ । संसदीय व्यवस्थाकै कारण भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायालय निष्प्रभाबी भएका छन् । जसको पुष्टि हालै उजागर भएको भुटानी शरणार्थीका नाममा भएको […]

२०८० बैशाख २४ गते, आईतवार

वर्तमान राजनीतिक संकटको कारक संसदीय व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको कारक संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ्ग ब्यूरोले शनिबार आयोजना गरेको ‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफलता, राष्ट्रिय संकट र अग्रगामी निकास– वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले संसदीय […]

२०८० बैशाख २३ गते, शनिबार

नेपाललाई स्वाधीन राष्ट्र बनाउन चाहन्छौ'(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाललाई स्वाधीन राष्ट्र बनाउन चाहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले २०५ औं कार्ल मार्क्स तथा २५७६औं बुद्ध जयन्तीको अवसरमा शुक्रवार ललितपुरस्थित ठेचेमा आयोजित वेपत्तास्मृति पार्कमा वृक्षारोपण तथा वेपत्ता योद्दा परिवार भेटघाट कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले सो कुरा वताएका हुन्।महासचिव विप्लव सीले अमेरिकाले विभिन्न वहानामा […]

२०८० बैशाख २२ गते, शुक्रबार

नेकपा महासचिव विप्लव सी र रेशम चौधरीबिच भेटघाट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीबिच भेटघाट भएको छ । बिगत ६ बर्षदेखि जेलमा रहेका चौधरीको स्वास्थ स्थित बुझ्न र देशको विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे महासचिव विप्लवले डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेटघाट गरेका हुन। मङ्गलबार भएको भेटघाटको क्रममा नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीले आफुमाथी राज्यले अन्याय गरेको […]

२०८० बैशाख १९ गते, मंगलवार

बैज्ञानिक समाजवाद ल्याएरै छाड्छौ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले संसदीय व्यवस्था खारेज गरेर बैज्ञानिक समाजवाद ल्याएरै छोड्ने दृढता व्यक्त गरेका छन । मंगलबार ग्लोबल टेलिभिजन एच डिसंगको अन्तर्वाताका क्रममा प्रवक्ता प्रकाण्ड सी ले सो दृढता व्यक्त गरेका हुन्।प्रवक्ता प्रकाण्ड सी ले देश र जनता अहिले इतिहासकै जटिल र संकटग्रस्त अवस्थामा पुगेको ठोकुवा गर्दै देश र […]

२०८० बैशाख २० गते, बुधबार

नेपालको समस्या दलाल पुँजीवाद(भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको समस्या दलाल पुँजीवाद भएको र यसको समाधान बैज्ञानिक समाजवाद भएको ठोकुवा गरेका छन । १३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट असफल नभएको भन्दै कम्युनिस्टहरुकै नेतृत्वमा वैज्ञानिक समाजवाद जन्मिने […]

२०८० बैशाख १९ गते, मंगलवार

नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता भएको बताएका छन । १३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा पार्टी एकता घोषणा कार्यक्रमको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन।प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेको एकीकृत क्रान्ति भनेको मार्क्सवाद, लेनिनवाद र […]

२०८० बैशाख १८ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता हुँदै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता हुने भएको छ। पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरुको बिचमा एकताको सिलसिला अगाडि बढ्दै गएको बेला नेकपा र श्रमिक जनता पार्टीबिच भोलि १८ गते एकताको घोषणा हुने भएको हो। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले दिएको जानकारी अनुसार यो बर्षको […]

२०८० बैशाख १७ गते, आईतवार

संसदीय व्यवस्थाका कारण देश र जनताको अस्तित्वमाथि संकट

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा २०७९पुस १० गतेगठन भएको सरकारले चार महिना बढी समयपार गरिसकेको छ । तर, प्रधानमन्त्री प्रचण्डले सरकार गठन गरेको चार महिना नाघिसक्दा समेत देश र जनताका निम्ति ठोस योजना ल्याउन सकेका छैनन् । सरकार र संसद् दुवै गतिहीन भएका छन् । किनकी गत मंसिर १० गते सम्पन्न आमनिर्वाचन पछि गठन […]

२०८० बैशाख १७ गते, आईतवार

नेकपाका महासचिव विप्लव सीद्वारा जनकम्युनको तरकारी खेती अवलोकन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चितवनको माडी नगरपालिका वडा नम्बर ५ मा रहेको तरकारी खेतीको अवलोकन गरेका छन्। नेकपाको केन्द्रिय उत्पादन विभागको योजना अनुसार माडीमा तरकारी खेती , माछापालन लगाएतका कामहरू शुरूवात गरिएका छन् । नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका लागि आवश्यक पर्ने आर्थिक खाचोलाई पुर्ति गर्न जनता र शुभचिन्तकहरुबाट आर्थिक सहयोगका साथै […]

२०८० बैशाख १७ गते, आईतवार