Main Banner

महासचिव विप्लव सीद्वारा उपचारत तुलसा पाण्डेसंग भेट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी स्वास्थमा समस्या देखिएपछि लुम्बिनी अस्पताल बुटवल भर्ना भएकी सहिद तथा बेपत्ता परिवारकी सदस्य तुलसा पाण्डेको स्वास्थ स्थिति बुझ्न अस्पताल पुगेका छन । भेटघाटमा महासचिव विप्लव सी ले पाण्डेको स्वास्थ स्थिति बुझ्दै स्वास्थ्य लाभको कामना गरेका थिए । जनयुद्धको क्रममा पाण्डेका छोरा दुर्गा सहिद भएका थिए भने अर्का […]

२०८० जेष्ठ ९ गते, मंगलवार

‘ बेपत्ता योद्धाका सपना पुरा गरि छाड्छौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले बेपत्ता योद्धाहरुका सपना पुरा गरि छाड्ने प्रतिबद्धता जनाएका छन। वेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो प्रतिबद्धता जनाएका हुन्।महासचिव विप्लव सी ले आफै वेपत्ता हुन परे पनि तयार रहेको उल्लेख […]

२०८० जेष्ठ ७ गते, आईतवार

सम्पूर्ण कम्युनिष्टले सोच्ने बेला आएको छ (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सम्पूर्ण कम्युनिष्टले सोच्ने बेला आएको बताएका छन। १४औ राष्ट्रिय बेपत्ता येाद्दा स्मृति दिवसको अवसरमा राष्ट्रिय नाचघर जमलमा आयोजित ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरुपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने […]

२०८० जेष्ठ ७ गते, आईतवार

संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति असम्भव

यतिबेला देश इतिहासमै राजनीतिकरुपले संकटग्रस्त बनेको छ भने आर्थिक, सामाजिक, सांस्कृतिक हरेक तवरले धराशयी हुने स्थितिमा पुगेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । जसको पुष्टि हालै उजागर भएको भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दालगायत एनसेल प्रकरण, बालुवाटार जग्गा प्रकरण, स्वास्थ्य सामग्री खरिद (ओम्नी) घोटला काण्ड, सेक्युरिटी प्रिन्टिङ […]

२०८० जेष्ठ ७ गते, आईतवार

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अपराधीहरुलाई हदैसम्मको कार्यवाही गर्न माग गरेको छ। सो मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले शनिबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।यस बिषयमा समाजवादी देशभक्त मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष विप्लव सीले जारी गरेको बिज्ञप्ति […]

२०८० जेष्ठ ६ गते, शनिबार

समाजवादी देशभक्त मोर्चाको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाको बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय बुद्धनगरमा मोर्चाको अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा बसेको उक्त बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका समसामयिक राजनीतक बिषयमा छलफल भएको बताइएको छ।

२०८० जेष्ठ ६ गते, शनिबार

अमेरिकी ‘सपनामा’ बेचिएको नेपाली ‘स्वाभिमान’

टोपबहादुर रायामाझी,कमरेड अनिलको नामवाट जनयुद्धताका माओवादीले बनाएको आधारइलाकीय विषेश क्षेत्रीय ब्यूरोमा आएर प्रशिक्षण दिदा उनलाई देख्ने र चिन्ने मौका मिलेको थियो ।दोस्रो भेट ऊनीसँग ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी कार्यनीतिको चापमा गण्डग अभियानको बेला पाल्पामा भएको थियो ।त्यसपछि हामीसँग कहिल्यै भेट नभएका उनी ५पटक संसद मन्त्री हुदै गर्दा अमेरिकी सपनामा बेचिन तयार नेपाली नागरिकलाई अनागरिक […]

२०८० जेष्ठ ५ गते, शुक्रबार

समाजवाद हाम्रो आदर्श हो

जेठ १ गते आएपछि नेपालका युवा विद्यार्थीहरुमा एउटा उमंग, जोस र गम्भीरता पैदा हुन्छ । हामी इतिहासप्रति गौरब गर्छौ । हामी आफ्ना अग्रजहरुप्रति सम्मान व्यक्त गर्छौ,स्मरण गर्छौ र आजको दिनबाट नेपालको विद्यार्थी आन्दोलन र त्यसबाट नेपाल देश र नेपाली जनताको पक्षमा निभाउनु पर्ने भूमिकाबारे मन्थन, वहस र छलफलहरु चलाउनुपर्ने हुन्छ । त्यस्तो एउटा गौरबपूर्ण दिवस […]

२०८० जेष्ठ ४ गते, बिहीबार

जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द !

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै सो माग पुरा नगरे ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गर्ने घोषणा गरेको छ । सो पार्टीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्द गर्ने चेतावनी दिएको हो ।सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा […]

२०८० जेष्ठ ३ गते, बुधबार

नेपाल कम्युनिष्ट पार्टी स्थायी समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक काठमाडौँको बुद्धनगरस्थित पार्टी कार्यालयमा सुरु भएको छ। बुधबार बिहानदेखि सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ शीर्षकको १० पृष्ठ लामो दस्तावेजमाथि छलफल भईरहेको बताइएको छ ।सो पार्टीको नवौं महाधिवेशनले ६ सदस्यीय स्थायी समिति निर्वाचित गरेको थियो […]

२०८० जेष्ठ ३ गते, बुधबार