नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (ए.स.) का अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच आज भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्दीय कार्यालय आलोक नगरमा भएको उक्त भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर अपराध भएको र यो राष्ट्रघाती , जनघाती […]
२०८० जेष्ठ २ गते, मंगलवार