Main Banner

आज काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा : बिभिन्न कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा गर्न लागेको छ । नेपाल कम्युनिस्ट पार्टीका अनुसार आज दिउसो १२ बजे काठमाडौंको त्रिपुरेश्वर , कुपन्डोल , माइतिघर , लैनचौरलगायतका स्थानवाट आएका जुलुस सुन्धारामा एकीकृत हुने खुल्लामञ्चमा पुगेर आमसभामा परिणत हुनेछ।उक्त आमसभाको एभिन्युज टेलिभिजन र टि […]

२०८० बैशाख ९ गते, शनिबार

नेकपाका महासचिव विप्लव सीद्वारा बेपत्तायोद्धा निश्चल नकर्मीको परिवारसङ्ग भेटघाट

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्धको क्रममा तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका काठमाडौ चन्दागिरीका निश्चल नकर्मीका परिवारसङ्ग भेटघाट गरेका छन। बेपत्ता योद्दा निश्चलका बुवा सुर्य बहादुर नकर्मीको गत चैत ३० गते भएको निधनप्रति श्रद्धाञ्जली गर्न र परिवारलाई समवेदना प्रकट गर्न महासचिव विप्लवले परिवारजनलाई भेटघाट गरेका हुन। बिहीबार नकर्मीका घरमा पुगेर नेकपा महासचिव […]

२०८० बैशाख ८ गते, शुक्रबार

नेकपाले ‘नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस’ भब्यरुपमा मनाउने (भिडियोसहित)

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीले यही बैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीको ७५ औ स्थापना दिवस भब्यरुपमा मनाउने बताएको छ । सो पार्टीद्वारा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले सो कुराको जानकारी गराएका हुन्।उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले देश र जनतामाथि ठूलो संकट […]

२०८० बैशाख ७ गते, बिहीबार

सञ्चार नागरिकको आधारभुत आबश्यकता (भिडियोसहित)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सञ्चार नागरिकको आधारभुत आबश्यकता भएको बताएका छन। जनप्रचार तथा प्रकाशन प्रा लिद्वारा बुधबार आयोजित ‘राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक’ अन्तरक्रिया तथा जनापत्रिका मासिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन्। उक्त कार्यक्रमलाई सोबोधन गर्दै महासचिव विप्लव सी ले नेपालमा […]

२०८० बैशाख ६ गते, बुधबार

आर्थिकमन्दीको मुख्य कारण राजनीतिक अस्थिरता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आर्थिकमन्दीको मुख्य कारण राजनीतिक अस्थिरता भएको ठोकुवा गरेका छन। जनप्रचार तथा प्रकाशन प्रा लिद्वारा बुधबार आयोजित ‘राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक’ अन्तरक्रिया तथा जनापत्रिका मासिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लवले अहिले देशमा देखिएको आर्थिक सङ्कट र […]

२०८० बैशाख ७ गते, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (ए.स.) का अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच आज भेटवार्ता भएको छ । देश राजनीतिक , आर्थिक ,सास्कृतिक , सामाजिक र बिकासका दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीचको भेटवार्ता अर्थपूर्ण रहेको बुझिएको छ […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपाका महासचिव विप्लव सीद्वारा जिवलाल गिरीको निधनप्रति शोक व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले केन्द्रिय प्रतिनिधि समिति सदस्य प्रसिद्धका ७९ बर्षिय बुवा जिवलाल गिरीको निधनप्रति शोक व्यक्त गरेका छन । महासचिव विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै निधन भएका गिरीको निधनप्रति श्रद्धाञ्जली सहित आन्दोलनमा उनले पुर्‍याएको योगदानको सम्मान र स्मरण गर्ने बताएका हुन।बिज्ञप्तिमा महासचिव विप्लवले नेकपा केन्द्रिय प्रतिनिधी समिति सदस्य […]

२०८० बैशाख ५ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीद्वारा राजनीतिक भेटवार्तालाई तिब्रता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बिभिन्न राजनीतिक दल र नेतासंगको भेटलाई तिब्रता दिएको छ । देश राजनीतिक , आर्थिक ,सास्कृतिक , सामाजिक र बिकासका दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक भेटघाट र छलफललाई तिब्रता दिएको हो । यसैक्रमा सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले आज (सोमबार )नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. […]

२०८० बैशाख ४ गते, सोमबार

आर्थिक अराजकता संसदीय व्यवथाको उपज

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार एकै वर्षमा एक खर्ब १९ अर्ब बेरुजु थपिएको छ । महालेखाले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले नेपालमा आर्थिक अनुशासन लगभग शून्य रहेको देखाएको छ । प्रतिवेदनमा बेरुजु व्यापक रूपमा बढेको र विशेषगरी कैयौँ प्रदेश तथा स्थानीय सरकारहरूले नियम, कानुनलाई बेवास्ता गर्दै जथाभावी खर्च गर्ने परिपाटी विकास भएको उल्लेख […]

२०८० बैशाख ४ गते, सोमबार

समाजलाई बदल्नु पार्टीको मुख्य दायित्व

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजीवादले सत्ता कब्जा गरेको ठोकुवा गर्दै सामन्त र दलालहरुले थिचोमिचोमा राखेको समाजलाई बदल्नु पार्टीको मुख्य दायित्व भएको बताएका छन् । जनयुद्धमा सहादत प्राप्त गरेका सतराज बुढामगर (समई)को परिवारको लागि कपिलवस्तु शिवराज नगरपालिका वडा न ९ रमादहमा बन्न लागेको ४ कोठे घरको शुक्रबार शिलान्यास गर्दै महासचिव विप्लव […]

२०८० बैशाख ३ गते, आईतवार