Main Banner

नेकपाका महासचिब विप्लब सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच आज साँझ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक संकटको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। यसैगरी, उक्त भेटवार्तामा देशको स्वाधिनता र जनअधिकारको बिषयका साथै पछिल्लो समय देखा परेको […]

२०७९ फाल्गुन २८ गते, आईतवार

माओवादी आन्दोलन सम्बद्ध आठ पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध आठ कम्युनिस्ट पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुने जनाइएको छ । पछिल्लो समय माओवादी आन्दोलन तथा जनयुद्ध सम्बन्धी घटनाको सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि माओवादी घटकहरु एकजुट हुन थालेका छन् । सर्वोच्चको उक्त पहलकदमी विस्तृत शान्ति सम्झौताको […]

२०७९ फाल्गुन २८ गते, आईतवार

संयुक्त मोर्चा : जनक्रान्तिको हतियार ( भिडियोसहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेपाल कम्युनिष्ट पार्टी , नेकपा वैज्ञानिक समाजवादी नेपाल, नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा […]

२०७९ फाल्गुन २७ गते, शनिबार

नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीद्वारा संयुक्त मोर्चाको घोषणा(अवधारणा पत्रसहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेपाल कम्युनिष्ट पार्टी , नेकपा वैज्ञानिक समाजवादी नेपाल, नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

‘वर्तमान राजनीतिक संकटलाई क्रान्तिमा बदल्छौ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनताको हातमा सत्ता नआएको र देश स्वधीन नभएको ठोकुवा गर्दै वर्तमान राजनीतिक संकटलाई क्रान्तिमा बदल्ने बताएका छन । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्।महासचिव […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

माओवादी नेता डायमण्डराज पुरुष नेकपामा समाहित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पुर्व राज्यसमिति सदस्य एवम सुर्खेतका युवा नेता डायमण्डराज पुरुष नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन। नेपाल कम्युनिस्ट पार्टीको बुद्दनगर स्थित कार्यालयमा बिहिबार एक कार्यक्रम बिच महासचिव विप्लवले उनलाई नेकपमा स्वागत गरेका हुन। सशस्त्र प्रहरी वलबाट २०६४ सालमा विद्रोह गरि माओवादीमा समाहित हुनुभएका उहाँ प्रचण्ड नेतृत्वको पार्टीको विचार र […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

आठ कम्युनिस्ट पार्टीले फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तर्कृया गर्ने

काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध ८ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको नेकपा केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए ।फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

राष्ट्रका लागि संगीत अभियात्रा सुरु हुँदै

काठमाडौं । जनवादी कलाकारहरुले राष्ट्रलाई सही बाटोमा हिडाउनका लागि ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ सुरु गर्ने भएका छन । उनीहरुले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत ४ गते कैलालीको धनगढीबाट ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ सुरु गर्ने घोषणा गरेका हुन् । उक्त पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति अनुसार २०७९ चैत्र ४ गते दिउसो ३.३० बजे ओम […]

२०७९ फाल्गुन २५ गते, बिहीबार

‘वैज्ञानिक समाजवाद विना महिला मुक्ति असम्भव’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य शिलु सी ले वैज्ञानिक समाजवाद विना महिला मुक्ति असम्भव भएको ठोकुवा गरेकी छन । संयुक्त महिला संघ सङघर्स समितीद्वारा बुधबार काठमाडौंमा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन् । उनले भनिन – ” आजको दिन गौरव दिन हो । तपाई […]

२०७९ फाल्गुन २४ गते, बुधबार

नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा पछिल्लो बिकसित देशको राजनीतिक घटनाक्रमबारे घम्भिर छलफल र समिक्षा भएको बताइएको छ।उक्त बेत्वार्तामा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले बिगतमा सरकार र नेपाल कम्युनिस्ट […]

२०७९ फाल्गुन २४ गते, बुधबार