‘नेपालमा जे जति परिवर्तन भएको छ ,त्यो सहिदकै बलिदानको मूल्यमा भएको हो ‘

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा जे जति परिवर्तन भएको छ ,त्यो सहिदहरुकै बलिदानको मुल्यमा भएको बताएका छन । महासचिव विप्लव सीले सहिद तथा बेपत्ता परिवाद्वारा जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने सहिदहरुका परिवारको साझा संस्था चम्किलो ताराको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।सहिद तथा बेपत्ता परिवाद्वारा स्थापित संस्था चम्किलो तारा संस्थाको […]
२०७९ फाल्गुन १८ गते, बिहीबार