Main Banner

आठ कम्युनिष्ट पार्टीले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिहरुको प्रतिवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको आठ कम्युनिष्ट पार्टीको बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका प्रवक्ता प्रकाण्ड सी , नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (बहुमत) का नेता धर्मेन्द्र बास्तोला, […]

२०७९ फाल्गुन २३ गते, मंगलवार

‘राज्यकै संरक्षणमा मिटर व्याजी र लघुवित्तले जनताविरुद्ध अत्याचार गरे’

काठमार्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले राज्य भित्रकै मान्छेहरुको संरक्षणका कारण मिटर व्याजी र लघुवित्तले अत्याचार गरेको वताएका छन ।महासचिव विप्लवले राज्य भित्रैकै मान्छेहरुको मिलिमत्तोमा मिटर व्याजी तथा लघुवित्तहरुले नेपाली जनतालाई लुटपाट गर्दै गाउँ गाउँमा महिलाहरुको उठ्ठीवास गरेको दाबी गरेका हुन । महासचिव विप्लवले सोमवार राती एभिन्युज टेलिभिजन संगको अन्तरवार्ताका क्रममा ३२ लाख मानिसहरु […]

२०७९ फाल्गुन २३ गते, मंगलवार

समाजवादी मोर्चाको औचित्य र बहस

राजनीतिक आकाशमा कम्युनिष्ट र कम्युनिष्ट नामधारी पार्टीहरूबीच एकता, ध्रुविकरण र मोर्चाबन्दीका अनेक बहसहरु भइरहन्छन् । केही समययता प्रचण्ड-माधव नेपालबीच पार्टी एकता, पुर्व माओवादीहरुबीच एकता, प्रचण्ड र नेकपाबीच एकता, वामदेव र ओलीसहित एकता यस्ता अनेक बहसहरु भइरहेका छन् । यस्ता बहसहरु भइरहने बिषय हुन् । बिषयको गाम्भिर्यअनुसार बहसमा भाग लिनुपर्ने दायित्व पनि हुन्छ ।(क) एकताको आधारसाम्यवादी […]

२०७९ फाल्गुन २२ गते, सोमबार

‘ जनयुद्धलाई अपराधिकरण गर्न खोज्नेहरुको ढाड भाँचिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सामान्तवादका चाटुकारहरुले जनयुद्धलाई अपराधिकरण गर्न खोजिएको बताएका छन् । सहित तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनले आयोजना गरेको ‘जनयुद्ध, नेतृत्व र सहित तथा बेपत्ता योद्धाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले जनयुद्धलाई अपराधिकरण गर्न खोजिएका बताइका हुन् । ‘जनयुद्धको विरोध गर्नेहरु, जनयुद्धलाई अपराधिकरण गर्नेहरु सामन्तवादका रक्षकहरु हुन् । […]

२०७९ फाल्गुन २१ गते, आईतवार

सरकार लघुवित्त एवं चक्रब्याजीको रक्षामा उत्रनु जनविरोधी एवं असैह्य कार्य

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले  सरकारले प्रशासन र प्रहरीलाई लघुवित्त एवं चक्रब्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु हदै जनविरोधी एवं असैह्य कार्य भएको बताएको छ।  सो पार्टीका महासचिव विप्लव सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।  महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘देशमा लघुवित्त, मिटरब्याज र […]

२०७९ फाल्गुन २१ गते, आईतवार

‘जनयुद्धको सम्पूर्ण जिम्मेवारी नेकपाले लिन्छ’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १० बर्षे जनयुद्धको जिम्मेवारी आफूले लिने बताएका छन् । ५ पार्टी निकट महिलाहरुको संयुक्त महिला संघ संघर्ष समितिले आयोजना गरेको ‘वर्तमान परिस्थिति र महिला मुक्तिको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै विप्लवले १० बर्षे जनयुद्धको जिम्मा आफूले लिने बताएका हुन ।१० बर्षे जनयुद्धमा महिलाहरुको ठूलो योगदान गरेको भन्दै त्यही […]

२०७९ फाल्गुन २१ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सहिद सप्ताह फागुन (१४-२१ गते) अन्तर्गत शनिवार सैनामैनाको दरखासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरु भएको जनयुद्धमा ०५२ साल फागुन १४ गते तात्कालीन राज्यद्वारा माओवादी कार्यकर्ता १२ वर्षिय दिलबहादुर रम्तेल मारिएका थिए भने […]

२०७९ फाल्गुन २० गते, शनिबार

‘धेरैलाई भन्दा एउटालाई किन्न सजिलो हुने भएकोले कार्यकारी रास्ट्रपतिको बहस’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसा विभाग इन्चार्ज अनिल शर्मा विरहीले संसदिय व्यवस्थाका धेरै सांसदहरु किन्नु भन्दा एकजनालाई किनेर काम गराउन सहज हुने भएकोले बिदेशीहरुले कार्यकारी रास्ट्रपतिको कार्ड फाल्न लागेको बताएका छन।जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेशद्वारा कैलालीको लम्कीमा आयोजित आधारभुत पत्रकारिता तालिमको उध्घाटन गर्दै नेता शर्माले यस्तो टिप्पणी गरेका […]

२०७९ फाल्गुन २० गते, शनिबार

‘आर्थिक संकटको मुख्य कारक सुगौली सन्धिले जन्माएको दलाल बर्गसंरचना’

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले नेपालमा अहिले देखिएको आर्थिक संकटको मुख्य कारण सन १८१६ मा भएको सुगौली सन्धिले जन्माएको दलाल बर्गसंरचना यथावत हुनु र त्यसको आर्थिक सास्कृतिक चरित्रमा परिवर्तन हुन नसक्नु नै मुख्य कारण रहेको बताएका छन।नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोद्वारा धनगढीमा आयोजित- नेपालको आर्थिक, […]

२०७९ फाल्गुन १९ गते, शुक्रबार

नेकपा महासचिव विप्लव र स्वास्थ्य व्यावसायी संघका पदाधिकारीबीच छलफल

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल स्वास्थ्य व्यावसायी संघका पदाधिकारी बिच भेटघाट भएको छ।संघका अध्यक्ष नवराज वस्नेत र महासचिव विप्लव बिच नेपालको स्वास्थ क्षेत्रका समसामयिक समस्याहरुबारे छलफल गर्ने उदेश्यले भेटघाट भएको हो।नेकपाको कार्यालयमा भएको उक्त भेटघाटमा नेपालको स्वास्थ क्षेत्रमा विचौलिया प्रवृति बड्दै गएको , स्वास्थ्य क्षेत्र किनवेचको माध्यम बन्दै गएको , आधारभुत […]

२०७९ फाल्गुन १८ गते, बिहीबार