Main Banner

वर्गीय मुक्ति मुक्ति विना महिला मुक्ति असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले वर्गीय मुक्ति बिना महिलाहरूको मुक्ति सम्भव नरहेको बताएकी छिन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी गण्डकी प्रदेशको प्रथम पूर्ण बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।नेता शिलु सीले आजको वर्ग विभाजित समाजमा महिलाको मुक्ति नभएसम्म वर्गीय […]

२०८१ चैत्र ५ गते, मंगलवार

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

२०५२ फागुन १ गतेदेखि जनयुद्धमा होमिएको तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त आह्वानमा २०६२ चैत २४ गते संयुक्त जनआन्दोलन सुरु भएको थियो । यही १९ दिने जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेकाई देशमा लोकतन्त्र स्थापना गर्न सफल भएको थियो । तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त जनआन्दोलनको भार थेग्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र […]

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाद्वारा प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न अपील

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न आम जनसमुदाय समक्ष अपील गरेको छ। समाजवादी मोर्चा नेपालद्वारा शनिबार आयोजित आज बुद्धिजिवी तथा नागरिक अगुवाहरुसँग परामर्श पश्चात गरेको पत्रकार सम्मेलनमार्फत सो अपील गरिएको हो ।मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा […]

२०८१ चैत्र २ गते, शनिबार

समाजवादी मोर्चाले शनिबार अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगामी हर्कतलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको गरेको छ । आज बिहान नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बुद्धिजीवी र नागरिक समाजसँग […]

२०८१ चैत्र १ गते, शुक्रबार

समाजवादी मोर्चाद्वारा संघर्षको शंखघोष : चैत १५ गते विरोध प्रदर्शन र सभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतबिरुद्ध प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक ( पूर्णपाठ)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता , पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने ठोकुवा गरेका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।अध्यक्ष प्रचण्डले वर्तमान सरकार र सत्तारुढ दलहरूले संख्याको अहंकारमा सत्ताको दुरुपयोग गरिरहेको ठोकुवा गर्दै सरकारले प्रतिपक्ष र जनतालाई महत्व नदिएकै कारणले जनता […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र होइन समाजवादी गणतन्त्र

यहि २०८१ फागुन २५ गते काठ्माण्डौमा पूर्व टिके राजा ज्ञानेन्द्र शाह पोखराबाट प्लेनमा काठ्माण्डौं जाँदै गर्दा एयरपोर्टमा राजावादीहरुको स्वागत र सडकमा प्रदर्शन गरेका छन् । काठमाण्डौ नगरपाललिकाले सडकमा फोहोर गरेको र रेलिङसमेत भत्काएकोले १ लाख जरिवाना समेत तोकेको समाचार सञ्चार माध्यमहरुबाट सुन्न पाइयो । यसले राजनीतिक दलहरुमा राजाको पुनरागमनको बारेमा खुबै बहस र प्रतिक्रियाहरु भएको […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

 नेकपाको धैर्यता र आग्रहलाई नजरअन्दाज नगर

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको चार बर्ष पुरा भएको छ । २०७७ फागुन २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति सरकारले अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन गरेको छैन । नेकपाले उक्त सहमतिको अक्षरशः पालना गरेपनि सरकारले पालना गरेका […]

२०८१ फाल्गुन २५ गते, आईतवार

‘परिवर्तन खोस्ने षड्यन्त्र भइरहेको छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताएका छन । शुक्रबार पीबी कन्स्ट्रक्सन एन्ड डेकोर प्रालिको कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्ड सीले देशी–विदेशी जनविरोधी तत्वहरुबाट षड्यन्त्र भइरहेको उल्लेख गर्दै देशलाई मुक्त गर्न र समृद्धिलाई रोक्न कसैले नसक्ने  ठोकुवा गरे […]

२०८१ फाल्गुन २४ गते, शनिबार

देशलाई आत्मनिर्भर बनाउन जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् । सो पार्टीद्वारा संचालित कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १स्थित सी गार्मेन्टकाे उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।उक्त सी गार्मेन्टको उद्घाटन गर्दै महासचिव विप्लव सीले सबै खालकाे उत्पादनले पार्टी, नेताकार्यकर्ता र देशलाई आत्मनिर्भर […]

२०८१ फाल्गुन २२ गते, बिहीबार