Main Banner

सहिदको सपना नभुलौं

देशमा जनवादी व्यवस्था स्थापना गर्ने आन्दोलनमा होमिँदै सहादत प्राप्त गर्ने सहिदहरुको सम्मानमा प्रत्येक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को चौथो विस्तारित बैठकले फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउने निर्णय गरेसँगै हरेक वर्ष सहिद सप्ताह मनाउने गरिएको छ । तत्कालीन माओवादीले […]

२०८१ फाल्गुन १८ गते, आईतवार

‘युवाहरु राज्यको असक्षमताका कारण विदेशिनु परेको छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली युवाहरु राज्यको असक्षमताका कारण विदेशिनु परेको ठोकुवा गरेका छन। कालिकोटको रुप्सास्थित चिसापानीमा एक कार्यक्रमका बिच व्यानर पढेर र भेडा समातेर त्रिवेणी साझेदारी भेडा फर्मको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले भेडाफर्मको उद्घाटन गर्दै नेपालका युवाहरुले खाडीका मरुभूमिमा गएर भेडा पालेर नहुने भन्दै […]

२०८१ फाल्गुन १८ गते, आईतवार

ट्रम्प र जेलेन्स्कीबीच विवाद , खनिज सम्झौता असफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा विवाद भएको छ । अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौताका लागी ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा ट्रम्प र जेलेन्स्कीबीच भनाभन हुँदा खजिन सम्झौता असफल भएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेटवार्तामा राष्ट्रपति ट्रम्प […]

२०८१ फाल्गुन १७ गते, शनिबार

‘गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल ब्यूतन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल ब्यूतने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी कालिकोटले बुधबार रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले पछिल्लो समय गणतन्त्रबिरुद्ध बिभिन्न कोणवाट षडयन्त्र हुन् थालेको बताउदै गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल […]

२०८१ फाल्गुन १४ गते, बुधबार

CPN congratulates President Trump for adjournment of the MCC Compact in Nepal

Kathmandu. Communist Party of Nepal urged the United States to permanently dismiss the MCC compact in Nepal. General Secretary Biplav C congratulated the US president Trump for adjournment of MCC project in Nepal for 90 days. He issued a statement on Sunday requesting for permanent dismissal of the MCC compact in Nepal. He urged for […]

२०८१ फाल्गुन १२ गते, सोमबार

MCC कम्प्याक्ट सधैंको लागि खारेज गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले MCC कम्प्याक्ट सधैंको लागि खारेज गर्न अमेरिकालाई आग्रह गरेका छन्। महासचिव विप्लव सीले आइतबार एक बिज्ञप्ति जारी गर्दै MCC कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग […]

२०८१ फाल्गुन ११ गते, आईतवार

देशलाई असफल राष्ट्र बन्नबाट जोगाऔँ

 देश आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, सास्कृतिकलगायत हरेक क्षेत्रमा दिनप्रतिदिन कमजोर बन्दै गएको छ । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रतिवेदनले समेत सरकारको कार्यसम्पादन कमजोर भएको तथ्य उजागर गरेको छ । सरकारले चालु आर्थिक बर्षको सात महिनामा ४५ प्रतिशत राजस्वमात्र संकलन गर्न सकेको छ । अमेरिकीलगायत बैदेशिक सहयोग रोकिदै छन् । तर देशमा भ्रष्टाचार, अनियमितता रोकिएको […]

२०८१ फाल्गुन ११ गते, आईतवार

नेपाल पुन: सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा !

काठमाडौं । नेपाल ग्रे लिष्टमा परेको छ । फ्रान्सको पेरिसमा शुक्रबार सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले नेपाल ग्रे लिष्टमा परेको जानकारी दिइन् । उनका अनुसार सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल कमजोर भएको भन्दै नेपाललाई ग्रे लिष्टमा राखिएको हो । नेपालसँगै लाओस पनि ग्रे लिष्टमा परेको छ […]

२०८१ फाल्गुन १० गते, शनिबार

स्ववियु निर्वाचन तालिका सार्वजनिक ( तालिकासहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी ५ चैतमा हुने चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको जनाएको छ । समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ संगठन समूह दर्ता, […]

२०८१ फाल्गुन ९ गते, शुक्रबार

  समाजवादका लागि साँस्कृतिक अभियान

  काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत सामना कलाकारले समाजवादका लागि साँस्कृतिक अभियान सुरु  गरेको छ ।  सामना कलाकारका संयोजक आरोहले गीत, नृत्य, संगीत, अपेरा, नाटक लगायतका कलाका माध्यमद्वारा जनजागरण सिर्जना गर्ने उदेश्यले अभियान सञ्चालन गरेको गरेको बताए   । उनले भने- “देशमा अहिले आर्थिक राजनीतिक संकट र चुनौती थपिएका छन्, जनतामा […]

२०८१ फाल्गुन ९ गते, शुक्रबार