Main Banner

वर्तमान संकटको निकास नेकपाको नेतृत्व र समाजवादी गणतन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको निकास नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र समाजवादी गणतन्त्र भएको ठोकुवा गरेका छन्। सोमबार टिभी टुडेको चक्रब्युह कार्यम्मा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको कारक गणतन्त्र भएकोले यसको समाधान अग्रगामी , क्रान्तिकारी हुनुपर्ने बताउदै […]

२०८१ चैत्र २६ गते, मंगलवार

वर्तमान राजनीतिक संकटको समाधान प्रगतिशील सरकार र जनमतसंग्रह

देशको राजनीति दिन प्रतिदिन तरल बन्दै गएको छ भने जनताको जीवनस्तर डरलाग्दो गरि खस्कदै गएको छ । तर, सरकार कुनै ठोस योजनाका साथ अगाडि बढ्न सकेको छैन । । महंगी, भ्रष्टाचार, कालोबजारी, राजावादीहरुको आन्दोलन, शिक्षक आन्दोलन, सहकारी पीडितको आन्दोलन, अमेरिकाको एमसीसी कार्यन्वयन गर्ने उद्घोषलगायतका कयौं विषयले देशको नाजुक अवस्थाको चित्रण गर्दछ । राज्यका तीन अंग […]

२०८१ चैत्र २४ गते, आईतवार

‘असल मानिसहरू एक हुनुपर्ने बेला आएकाे छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले असल मानिसहरू एक हुनुपर्ने बेला आएकाे बताएका छन् । ललितपुरको हरिसिद्धिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा शुक्रबार आयोजित ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले सबैतिरबाट असल मानिसहरू एक हुनुपर्ने बेला आएकाे बताउदै भने- ‘माओवादीको छुट्टै आदर्श […]

२०८१ चैत्र २३ गते, शनिबार

प्रतिगामी हर्कतकाविरुद्ध प्रतिरोधमा उत्रौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट विभिन्न जातीय क्षेत्रीय मोर्चा संगठनहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै राजवादीहरुको समुहले राजधानीको तीनकुनेलगायत क्षेत्रमा आन्दोलनका नाममा गरेका अराजक, उच्छृंखल र प्रतिगामी हर्कतकाविरुद्ध प्रतिरोधमा उर्तन अपिल गरेको छ । । उक्त संयुक्त विज्ञप्तिमा जनयुद्धको जगमा उठेको ०६२/६३ को जनआन्दोलनको बलबाट राजतन्त्र ढलेर गणतन्त्रको स्थापना एक महत्वपूर्ण उपलब्धी भएपनि विद्यमान गणतन्त्रले जनताका […]

२०८१ चैत्र २१ गते, बिहीबार

नेकपाद्वारा शिक्षक आन्दोलनमा ऐक्यवद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । सो पार्टीको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले बिहीबार विज्ञप्ति जारी गर्दै चैत्र २० गतेदेखि जारी नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएको हो ।नेकपा शिक्षा तथा स्वास्थ्य सरोकार विभागका विभागका प्रमुख भेषराज सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपाली शिक्षकहरुले वैज्ञानिक व्यवहारिक, जिवन […]

२०८१ चैत्र २१ गते, बिहीबार

‘गणतन्त्रको बिकल्प राजतन्त्र हुनै सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले गणतन्त्रको बिकल्प राजतन्त्र हुनै नसक्ने ठोकुवा गर्दै अबको बिकल्प नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । मंगलबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सीले ज्ञानेन्द्र शाहले धेरै ठूलो मुर्खता गर्न खोजेको ठोकुवा […]

२०८१ चैत्र २० गते, बुधबार

‘पश्चगमन र यथास्थिति अहिलेको समाधान होइन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पश्चगमन र यथास्थिति अहिलेको समाधान नभएको बताएका छन् । सो पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद वर्तमान समस्याहरुको समाधान भएको बताए । उनले नेपाली जनता अग्रगमनको पक्षमा रहेको बताउदै नेपालमा […]

२०८१ चैत्र १८ गते, सोमबार

समाजवादी मोर्चाद्वारा पूर्व राजावादी समूहबाट भएको क्षतिको असुल उपर गरी न्याय दिलाउन माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालको पूर्व राजावादी समूहबाट भएको क्षतिको उनिहरुवाटै असुल उपर गरी न्याय दिलाउन सरकारसंग माग गर्ने भएको छ। मोर्चाको आज नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा […]

२०८१ चैत्र १८ गते, सोमबार

समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालको बैठक नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भन्दै यसको रक्षा र प्रवर्द्धनबारे छलफल भइरहेको बताइएको छ।गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंशात्मक प्रदर्शन गर्दा […]

२०८१ चैत्र १८ गते, सोमबार

वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले विकल्प वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन् । २५औँ जेलब्रेक दिवसका अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिल सीले सो ठोकुवा गरेका हुन्।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिल सीले भने- ‘नेपालमा राजा पनि हुदैन, […]

२०८१ चैत्र १८ गते, सोमबार