Main Banner

शिक्षक आन्दोलन नरोकिने

काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको आन्दोलन नरोकिने बताएका छन । उनले आन्दोलन जारी रहेको भन्दै बुधबार पनि नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा लेखेर सुवेदीले आफूहरूले उठाएका मागप्रति राज्य अझै अनुदार रहेको भन्दै आन्दोलन निर्णायक मोडमा आइपुगेको प्रतिक्रिया दिएका छन्। ‘ हामीले […]

२०८२ बैशाख ३ गते, बुधबार

‘नेपाली जनताले समाजवाद चाहेका छन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले नेपाली जनताले समाजवाद चाहेका ठोकुवा गर्दै देशलाई यथास्थितिबाट निकास दिनुपर्ने बताएका छन । मंगलबार घोराहीमा बसेको नेपाल कम्युनिस्ट पार्टी दाङको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता विषम सीले भने– ‘मुलुक आज संकटग्रस्त अवस्थाबाट गुज्रिएको छ । राजनीतिक, आर्थिक, […]

२०८२ बैशाख ३ गते, बुधबार

संघीय लोकतान्त्रिक गणतन्त्र असफलसिद्ध

यतिबेला देशको राजनीति निकै तरल बनेको छ । सरकारकै कारण शिक्षक, चिकित्सक, सहकारी पिडितलगायत आम सर्वसाधारण जनता प्रताडित बनेका छन् र अन्तिम विकल्पको रुपमा सडक संघर्षमा उत्रिरहेका छन् । यही धमिलिएको राजनीतिक माहौलको मौका छोपेर राजावादीहरु आफ्नो स्वार्थपूर्ति गर्न कम्मर कसेर लागेका छन् तर पनि संसदवादी राजनीतिक दल र नेताहरुको घैटोमा घाम लागेको छैन । […]

२०८१ चैत्र ३१ गते, आईतवार

गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य भएको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशको बिस्तारित बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य भएको बताउदै साम्राज्यवादीहरुको […]

२०८१ चैत्र ३० गते, शनिबार

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईं १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन् । उनी चैत १५ गतेदेखि नै फरार थिए । […]

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षकको न्यायोचित माग पुरा गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले शिक्षकको न्यायोचित माग पुरा गर्न गग्रह गरेका छन्। संयोजक विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।संयोजक विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -‘शिक्षकहरूले उठाएका न्यायोचित मागहरू पुरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न, संविधानद्वारा प्रदत्त शिक्षाको हकलाई प्रत्याभूत गर्न, […]

२०८१ चैत्र २९ गते, शुक्रबार

युवा संगठन नेपालको सचिवालय बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको पाँचौं केन्द्रीय समितिको दोस्रो सचिवालय बैठक सुरु भएको छ । बैठक नेकपाका महासचिव विप्लव सी को प्रमुख अतिथ्य्तामा नेकपाको केन्द्रिय कार्यालय कपिलवस्तुमा सुरु भएको हो।युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा संगठनका सचिवलाय सदस्यहरुको सहभागीता रहेको छ ।उक्त बैठकमा संगठनको आगामी कार्ययोजना, राष्ट्रिय […]

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

काठमाडौँ । नेपाल शिक्षक महांसघले विद्यालय शिक्षा विधेयक अगाडि नबढेसम्म आन्दोलन नरोक्ने जनाएको छ। महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको वार्तामा विधेयक कसरी बढाउने भन्ने आधार तय नभएसम्म आन्दोलन स्थगित नगर्ने अडान राखेको हो ।महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार विद्यालय शिक्षा ऐनका बारेमा शिक्षा मन्त्रालयको धारणा स्पष्ट पार्न शिक्षामन्त्रीलाई २४ बुँदे मागपत्र बुझाइएको छ। […]

२०८१ चैत्र २९ गते, शुक्रबार

यथास्थिति र प्रतिगामी षड्यन्त्रबिरुद्ध मसाल जूलूस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यथास्थिति र प्रतिगामी षड्यन्त्रबिरुद्ध काठमाडौँ उपत्यका लगायत देशव्यापीरुपमा मसाल जूलूस प्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी काभ्रेले प्रतिगमन तथा भ्रष्टाचारकाविरुद्ध मसाल जुलुस सम्पन्न गरेको छ । बनेपाको चादनी चोकबाट सुरु भएको उक्त मसाल जुलुस चारदोबाटो चोकमा पुगेर सम्पन्न भएको थियो ।उक्त मसाल जुलुस पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै […]

२०८१ चैत्र २८ गते, बिहीबार

वर्तमान संकटको निकास नेकपाको नेतृत्व र समाजवादी गणतन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको निकास नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र समाजवादी गणतन्त्र भएको ठोकुवा गरेका छन्। सोमबार टिभी टुडेको चक्रब्युह कार्यम्मा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको कारक गणतन्त्र भएकोले यसको समाधान अग्रगामी , क्रान्तिकारी हुनुपर्ने बताउदै […]

२०८१ चैत्र २६ गते, मंगलवार