Main Banner

सडक निर्माणअलपत्र पार्ने ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल कास्कीले एक ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी दिएको छ । सिद्धार्थ राजमार्गको पोखरास्थित विरौटा- छोरेपाटन खण्ड तोकिएको निश्चित समय सकिएको ६ महिना बितिसक्दा पनि अझै अलपत्र परेपछि स्थानीयहरुको सहकार्यमा नै युवा संगठन नेपालले आफ्नो सक्रियता देखाएको हो । यसै शिलशिलामा संगठनले पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा १७ […]

२०७९ माघ ११ गते, बुधबार

नेकपा सुर्खेतद्वारा आर्थिक लेनदेन तथा ठगी मुद्दाका पिडितलाई न्याय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले आर्थिक लेनदेन तथा ठगी मुद्दाका पिडितलाई न्याय दिलाएको छ। नेकपा सुर्खेतमा २०७९ कार्तिक महिना २० गते आर्थिक लेनदेन तथा ठगी मुद्दा दर्ता भएको मुद्दामा दुवै पक्षलाई मेलमिलाप गराई न्या दिलाएको हो । नेकपा सुर्खेतमा कालिकाेट जिल्ला शुभकालिका गाँउपालिका वडा नं ८ बसने पदमबहादुर सेजुवालका छाेरा पुर्णबहादुर सेजुवाल बर्ष ४० […]

२०७९ माघ १० गते, मंगलवार

समय र श्रमको महत्व

समय र श्रमको सदुपयोगले मान्छेको निजी एवं सामाजिक जीवनको विकास, रुपान्तरण तथा समृद्धिमा कस्तो र कति प्रभाव पर्दछ भन्ने विषय साँच्चै नै मार्मिक एवं मननीय रहेको छ । निजी एवं सामाजिक जीवनका संचालन तथा विकासका अनुभवहरुलाई ऐतिहासिक एवं बौद्धिक तर्कहरुका कसीमा राखेर जाँचबुझ गर्दा देख्न सकिन्छ कि निजी होस् या सामाजिक, शासक होस् या शासित, […]

२०७९ माघ ९ गते, सोमबार

महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रस्ताव एकमतले पारित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठमा महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रस्ताव एकमतले पारित गरेको छ । गत मङ्गलबारदेखि कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा भैरहेको बैठकमा १ सय २९ जना केन्द्रिय सदस्यहरुले महासचिवको दस्तावेज र आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गर्दै धारणा राख्ने क्रम सकिएसंगै महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक तथा […]

२०७९ माघ ८ गते, आईतवार

‘अबको ५ वर्ष नेपाली क्रान्तिका लागि महत्त्वपूर्ण समय’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अबको पाँच वर्ष समग्र नेपालको कम्युनिस्ट आन्दोलन, नेपाली क्रान्ति र नेपाल कम्युनिस्ट पार्टीका लागि महत्वपूर्ण समय हुने ठोकुवा गरेका छन् । सो पार्टीको मङ्गलवार शुरु भएको नवौँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकमा दस्तावेज प्रस्तुत गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन । बैठकमा महासचिव विप्लवले ‘पार्टी योजनालाई कडाइपूर्वक […]

२०७९ माघ ७ गते, शनिबार

नेकपाको जारी केन्द्रिय समिती बैठकमा धारणा राख्ने क्रम जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको गत मंगलवारवात्सुरु भएको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्न क्रम जारी रहेको छ। महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्ताव र आ आफ्नो कार्यक्षेत्रको कामको उपलब्धि ,समस्या, सम्भावना र चुनौतीको बिश्लेषण गर्दै केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन। नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तु स्थित कार्यालयमा जारी बैठकमा पछिल्लो जानकारी […]

२०७९ माघ ६ गते, शुक्रबार

बीरजंग पुस्तकालय स्थापना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य वीरजंगको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा बीरजंग पुस्तकालय स्थापना गरिएको छ। उक्त पुस्तकालयका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माका अनुसार पुस्तकालयमा ३९० शिर्षकका चार हजारभन्दा बढी पुस्तक अर्थात १ लाख १४ हजार एक सय नब्बे रुपयाँ बराबरका पुस्तक रहेका […]

२०७९ माघ ५ गते, बिहीबार

नेकपा केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यद्वारा धारणा राख्न सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको जारी तेस्रो पूर्ण बैठकमा महासचिव विप्लवले पेश गरेको `पार्टी योजनालाई कडाइपुर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ ´भन्ने शिर्षकको ११ पृष्ठ लामो लिखित दस्तावेजमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम आजबाट शुरु भएको छ। मङ्गलबारबाट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुमा शुरु भएको केन्द्रिय समिति बैठकमा अहिलेसम्म १७ जनाले आफ्नो […]

२०७९ माघ ४ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आजबाट शुरु भएको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ११ पृष्ठ लामो लिखित दस्तावेज सहित छलफलका एजेन्डाहरु पेश गरेपछि केन्द्रिय सदस्यहरुका लागि दस्तावेजको थप अध्य्ययन गर्न समय उपलब्ध गराउने उदेश्यले भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।बैठकले पार्टी कामको मुल्यांकन गर्दै […]

२०७९ माघ ३ गते, मंगलवार

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अभिभाराहरु

‘दुनियाँका समस्त पदार्थहरुमा जनता सवभन्दा मुलयवान कुरा हो । जवसम्म जनताको साथमा कम्युनिस्ट पार्टी रहन्छ त्यसको नेतृत्वमा हरेक किसिमका चमत्कारहरु गर्न सकिन्छ ।’ –लेनिन, संकलित रचनाहरु, भाग–४ पृष्ठ–४५४    तत्कालिन सोभियत संघको कम्युनिस्ट पार्टीले गरेको पार्टी निर्माण, जनसम्वन्ध, क्रान्तिको तयारी र समाजवादी क्रान्ति एवं स्थापित सत्ता राजनीतिमा पुष्टि भएको लेनिनको उपरोक्त संश्लेषण निकै महत्वपूर्ण रहेको छ […]

२०७९ माघ ३ गते, मंगलवार