Main Banner

नेपाल कम्युनिस्ट पार्टीको आग्रहलाई नजरअन्दाज नगर

यतिबेला संघ र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम लगभग सकिएको छ । हालै सम्पन्न भएको संघ र प्रदेश सभाको निर्वाचनले संसदीय व्यवस्था, संसद्वादी दल र नेताप्रति जनताको चरम वितृष्णा रहेको प्रमाणित गरेको छ । अब देश र जनाताको मुक्ति संसदीय ब्यवस्थाबाट सम्भब छैन, व्यक्ति बदलेर देश र जनताको मुक्ति सम्भब छैन, यसको […]

२०७९ मंसिर १८ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक परेको छ। महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९६ बर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो । केही हप्ता अगाडी घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचार गरेर घर आरामका लागी लगिएको थियो । घरमै औषधी […]

२०७९ मंसिर १७ गते, शनिबार

प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता: राष्ट्रिय राजनीतिको बिषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता प्रकाण्डबीच राष्ट्रिय राजनीतिको बिषयमा गम्भीर छलफल भएको बताइएको छ । पछिल्लो समय राष्टिय स्वाधिनतामाथि संकट आइएकोमा प्रधानमन्त्री देउवा र प्रवक्ता प्रकाण्डको साझा धारणा रहेको र यस्तो अवस्थामा देशका सम्पूर्ण […]

२०७९ मंसिर १७ गते, शनिबार

संसदीय चक्रब्यूहमा नेपाल

संघ र प्रदेशको निर्वाचन सम्पन्न भएपछि पुराना संसदीय पार्टी र उनीहरुको फन्को मारिरेका बुद्धिजीवी र ‘संसदीय असंतुष्ट जमात’ निद्राबाट ब्युँझिएझैँ गरेका छन् । असंतुष्टि भँजाएकाहरुमा भोजभतेर चलिरहेको होला । यी घटना प्रवृत्तिहरु नयाँ होइनन् । यी आकस्मिक घटना पनि होइनन् र मध्यरातमा अकस्मात् आकास खसेको पनि होइन । यी घटनाहरु प्रमीथसको जन्म पनि होइन । […]

२०७९ मंसिर १४ गते, बुधबार

‘सबै कम्युनिस्टहरु नयाँ आधारमा सँगठित हुने बेला आयाे’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका सबै कम्युनिष्टहरूले आ-आफ्नाे कमजोरी सच्याएर एक हुने बेला आएको बताएका छन् । महासचिव विप्लवले आम निर्वाचनको विषयमा मंगलबार एक भिडियो वक्तव्य दिंदै सो कुरा बताएका हुन् । उनले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न […]

२०७९ मंसिर १३ गते, मंगलवार

चुनावप्रति चरम जनवितृष्णा : संसदीय व्यवस्था असफल सावित

हालै सम्पन्न संघ र प्रदेश सभाको चुनावमा न्यून जनसहभागिता र घट्दै गएको मत परिमाणलाई हेर्दा संसदीय व्यवस्था, संसद्वादी दल र नेता असफल भएको प्रमाणित भएको छ भने नेपाल कम्युनिष्ट पार्टीलगायतका दलको चुनाव खारेज अभियानलाई अधिकांश जनताको समर्थन रहेको प्रष्ट हुन्छ । संघ र प्रदेश सभाको चुनावले जनतामा उत्साहभन्दा पनि संसदीय व्यवस्था, संसद्वादी दल र नेताप्रति […]

२०७९ मंसिर १२ गते, सोमबार

‘जनक्रान्ति’ पढ्नैपर्ने पुस्तक

नेपाल कम्युनिस्ट पार्टीको मुखपत्र ‘जनक्रान्ति’ पाँचौँ अङ्क प्रकाशित भएको छ । नवौँ महाधिवेशनको सङ्घारमा सो अंक प्रकाशित भएको हो । जनक्रान्तिको पाँचौँ अंकमा संसदीय निर्वाचनलाई कम्युनिस्ट पार्टीले कसरी हेर्ने ? भन्ने सम्बन्धमा लेनिनद्वारा अष्ट्रियाली कम्युनिष्ट पार्टीलाई प्रेषित गर्नुभएको चिठ्ठी समावेश गरिएको छ । जसले चुनावी कार्यनीतिलाई कसरी बुझ्ने भन्ने विषयमा धारणा निर्माण गर्न सजिलो हुनेछ […]

२०७९ मंसिर ११ गते, आईतवार

सुदर्शन र कन्चनलाई खुला पत्र

यतिबेला क्रान्तिकारी शक्तिले आत्मसमीक्षा गरेर दलाल पुँजीवादका विरुद्ध सशक्त रूपमा मोर्चा कस्ने बेला हो । साम्राज्यवादले नेपालमा आफ्नो स्वार्थ पुरा गर्न नयाँ पात्रहरुलाई कथित निर्वाचनमार्फत् वैधानिक तरिकाले सदनमा पु¥याएको छ । जनताको मतलाई एमसीसी र एसपीपी कार्यान्वयनलगायत थुप्रै प्रकारका राष्ट्रघात, र जनघातमा प्रयोग गरिने कुरा निश्चित छ । त्यसका विरुद्ध सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र […]

२०७९ मंसिर ११ गते, आईतवार

आगामी दिन क्रान्तिकारीहरुको सफलताको दिन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा नर्वाै पार्टी पुनगर्ठन दिवस भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण पार्टी पङ्ति र जनसमुदायमा शुभकामना व्यक्त गर्दै पार्टी महासचिव विप्लव सीले आगामी दिनहरु क्रान्तिकारीहरुको सफलताको दिन हुने बताउँदै त्यसका लागि पार्टीको ऐतिहासिक जिम्मेवारीबोधसहित अविचलित रुपमा पार्टी नीति र एकीकृत जनक्रान्तिमा अघि बढ्न आग्रह गरे । यहि […]

२०७९ मंसिर ९ गते, शुक्रबार

‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘नवौं पार्टी पुनर्गठन दिवस’ देशव्यापीरुपमा भव्यताका साथ मनाएको छ । उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापीरुपमा ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाएको हो । २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत […]

२०७९ मंसिर ९ गते, शुक्रबार