Main Banner

वितण्डावादीहरुको प्रीति–भोज

दलाल पुँजीवादका विरुद्ध सबै वामपन्थी र देशभक्त तथा प्रगतिशील शक्तिहरु एकतावद्ध हुनुपर्ने आवश्यकता छ । तर एकथरी तत्वहरु दलाल पुँजीवादको विरुद्ध लडिरहेको विप्लव नेतृत्वको विरुद्ध लडिरहेका छन् । यस्तो किन ? त्यसको प्रत्येक शक्ति र स्रोतको खोजि यो लेखको उपादेयता हो । जसलाई मनोवैज्ञानिक दृष्टिले पनि हेरिने छ । कतिपय व्यक्तिहरु आफूलाई अब्बल देखाउन लगातार […]

२०७९ पुष १८ गते, सोमबार

नेपाली सामाजले खोजेको नयाँ राजनैतिक प्रणालीबारे

राजनीति राजनीतिक सिद्धान्तमा आधारित हुन्छ । राजनीतिक सिद्धान्तहरु राजनीतिक दर्शन सामाजिक अन्तरविरोध अर्थ सम्बन्ध र अन्तर्राष्ट्रिय अवस्थाहरुको सही र वैज्ञानिक मूल्याङकनहरुको आधारमा निर्माण हुन्छन् । राजनीति, देश जनता र सामाज विकासको अग्रणी तथा निर्णयक शक्ति हो । वस्तुगत सामाजको सही मूल्याङ्कन गरी त्यसलार्ई अग्रगामी दिशा दिनु नै राजनीतिको मूल ध्यय रहने गर्दछ । नेपाली राजनीति […]

२०७९ पुष १६ गते, शनिबार

सरकार बिदेशीको कठपुतली !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य शितल सीले अधिकतम जनताद्वारा अस्विकृत संसदवादी पार्टी र न्युनतम जनताको म्यान्डेट विपरीत गठन भएको सरकार बिदेशीको कठपुतली भएको ठोकुवा गरेका छन । अखिल (क्रान्तिकारी) दाङको २५ औ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै उनले सो ठोकुवा गरेका हुन् । उनले भने – ‘ संसदीय निर्वाचनमा संसदवादी पार्टीहरु जनताद्वारा अस्विकृत […]

२०७९ पुष १४ गते, बिहीबार

माओको शिक्षा : लड्न तयार हौ , जित्न सकिन्छ

काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओत्सेतुङले संसारभरिका उत्पीडित तथा न्यायप्रेमी जनताका लागि दिएको मुख्य शिक्षा र माओको जिवनको मुख्य सारपक्ष भनेको नै लड्न तयार हौ , जित्न सकिन्छ ‘ भन्ने हो र यो नै हामीले अनुकरण गर्नु पर्ने विषय भएको उल्लेख गरेका छन।चीनिया कम्युनिस्ट पार्टीका अध्यक्ष , नयाँ जनवादी क्रान्ति चिनका प्रणेता तथा […]

२०७९ पुष १२ गते, मंगलवार

नेकपाद्वारा माओ दिवसमा जनसभा:दर्जनौ नेता नेकपामा प्रवेश

काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टीद्वारा काठमाण्डाैंमा १३० अाैं माओ दिवसकाे अवसरमा आयोजित जनसभा समाराेहमा विभिन्न पार्टीबाट १०० जनाबढि नेता तथा युवाहरु नेकपामा ध्रुविकृत भएका छन । काठमाण्डाैं महानगरपालिका, भक्तपुर, ललितपुर । नेकपा बहुमतबाट पनि ध्रुविकृत भएका हुन् । काठमाण्डाैंको शान्तिबाटिकामा भएकाे उक्त जनसभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि दीर्घ सीले बिभेदकाे मुख्य जरा सम्पति हाे, त्यसकाे […]

२०७९ पुष ११ गते, सोमबार

माक्र्सवाद कि मनोगतवाद ?

हिजो आज रातोखवर साप्ताहिकमा धर्वेन्द्र वास्तोला उर्फ कञ्चनको नाममा “विप्लवका खण्डनहरु” शिर्षकमा हाम्रो पार्टी र महासचिव कमरेड विप्लव सीका बिरुद्धमा तथ्यहरुको टोडमरोडसहित अनेक भ्रमहरुको सिर्जना गर्दै कथित क्रान्तिकारीताको प्रहसन गरिदैछ । कञ्चन र उनी सम्वद्ध गुटका केहि मानिसहरुद्वारा हाम्रो पार्टी र नेतृत्वहरुको बिरुद्धमा चलाइएका अनर्गल प्रचारहरुलाई हेर्दा लाग्दछ कि –उनीहरुको एकसुत्रीय प्रस्ताव नै क्रान्तिकारी पार्टी […]

२०७९ पुष १२ गते, मंगलवार

माओको मार्ग ः मुक्ति मार्ग

पुस ११ गते, विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङको १३० औँ जन्म दिन । माओ त्सेतुङ एक क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए, जसको नेतृत्वमा चीनमा क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए […]

२०७९ पुष ११ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टीले माओ दिवस भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विश्वसर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको १३० औँ जन्म दिवस देशव्यापीरुपमा विविध सिर्जनात्मक तथा वैचारिक कार्यक्रम आयोजना गरी मनाउने बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डका अनुसार पुस ११ (२६ डिसेम्बर) गते ब्यापक जनसहभागितासहित नेकपाले केन्द्रीय कार्यालयदेखि जिल्ला पार्टी हुँदै विभिन्न जनवर्गीय सङ्गठनले देशव्यापी रूपमा वैचारिक कार्यक्रम, गोष्ठी, छलफल, अन्तरक्रिया, […]

२०७९ पुष ९ गते, शनिबार

भ्रष्ट रणबहादुर शाहीलाई कालोमोसो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार रणबहादुर शाहीलाई कालोमोसो लगाई जनकारवाही गरेको छ ।युवा संगठन नेपाल भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार,शिक्षक र राजनीतिकर्मी रणबहादुर शाहीले आफु शिक्षण पेशामा आवद्ध भैरहेको अवस्थामा कुशै गाउँपालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ साल देखि २०७९ सालसम्म आइपुग्दा […]

२०७९ पुष ९ गते, शनिबार

सम्झाना : क. माओ–त्सेतुङको

कमरेड माओ–त्सेतुङ विश्व कम्युनिष्ट आन्दोलनका एक जना चिन्तकहरु(Think tank), दार्शनिक र अर्थशास्त्री र राजनीतिक गुरु हुनुहुन्थ्यो । वहाँको नयाँ योगदान माओवाद हो । त्यसैले आजको माक्र्सवाद माक्र्सवाद–लेलिनवाद–माओवाद बन्न पुग्यो । वहाँ जनयुद्धको युद्ध सिद्धान्तका प्रतिपादक हुनुहुन्छ । वहाँले विश्व सर्वहारा वर्गलाई एउटा अजेय हतियार थम्याएर जानु भएको छ । वहाँ समाज विज्ञानका एक अन्वेषक, अनुसन्धानकर्ता […]

२०७९ पुष १० गते, आईतवार