Main Banner

नेकपा दार्चुलाद्वारा सीमा अतिक्रमणको विरोध : भारतीय डोजर लखटियो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले भारतीय पक्षबाट राती डोजर लगाएर महाकाली नदीको धार परिवर्तन गर्दै गरेकोमा बिरोध गर्दै उक्त डोजरलाई लखेटेका छन । बिहिबार राती भारतीय पक्षले डोजर लगाएर महाकाली नदीको धार परिवर्तन गर्दै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेता- कार्यकर्ताले ढुङ्गा प्रहार गरी डोजर लखटेका हुन्। उनिहरु भारतीय पक्षले डोजर लगाएर राति महाकाली नदीको […]

२०७९ पुष ८ गते, शुक्रबार

नेकपासँगको ३ बुँदे सहमति कार्यान्वयनमा बाधक नबन

सरकारले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमति पूर्णरुपमा कार्यन्वयनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता ‘पहिलो संशोधन’ अध्यादेश, २०७९’ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को अघिल्लो आइतबारको बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा ‘१’ बमोजिम निर्णय गरी अध्यादेश जारी गर्न राष्ट्रपति […]

२०७९ पुष ३ गते, आईतवार

ने.क.पा.का प्रवक्ता प्रकाण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र पुर्वप्रधानमन्त्री एबम् एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहिबार साँझ भेटवार्ता भएको छ । सो भेटवार्तामा सरकारले नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन ओली सरकारबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ राष्ट्रपतिसमक्ष पेश गरेको बिषयमा छलफल भएको छ।यसैगरी,उक्त भेटवार्तामा देशको बर्तमान स्थिति […]

२०७९ मंसिर २९ गते, बिहीबार

नेकपाद्वारा अध्यादेशविरुद्ध षड्यन्त्र हुन खोजेको भन्दै संघर्षकाे घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारले नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकारबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ राष्ट्रपतिसमक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्दको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित […]

२०७९ मंसिर २९ गते, बिहीबार

‘अशान्ती चाहने तत्वले अध्यादेशविरुद्ध षड्यन्त्र गर्न खोज्दैछन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टी प्रबक्ता प्रकाण्डले देउवा सरकारले तीन बुदे सहमतिको कार्यान्वयन गर्न अध्यादेश ल्याउन खोजेको बेला केहि दलाल र जनविरोधी तत्वहरुले यसलाई असफल परेर मुलुकमा अस्थिरता र अशान्ती पैदा गर्न षड्यन्त्र गर्न खोजेको ठोकुवा गरेका छन । बुधबार राति प्राइम टेलिभिजनसङ्गको कुराकानीमा प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन।प्रबक्ता […]

२०७९ मंसिर २९ गते, बिहीबार

राष्ट्रपति बिद्या भण्डारी र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति बिद्या भण्डारी र नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डबीच आज अपरान्ह शितल निवासमा भेटवार्ता भएको छ । सरकारले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमति पूर्णरुपमा कार्यन्वयन गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता ‘पहिलो संशोधन’अध्यादेश, २०७९’ जारी गर्न राष्ट्रपति […]

२०७९ मंसिर २७ गते, मंगलवार

नेकपा राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्नेमा विश्वस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले नेपाल सरकारले पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरुमाथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता कार्यकर्ताहरूको रिहाइका लागि मसिर २५ गतेको मन्त्रीपरिषद्को बैठकबाट अध्यादेशवारे निर्णय गरि प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको स्वागतयोग्य भएको बताएको छ । पार्टीका महासचिव विप्लवले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो […]

२०७९ मंसिर २७ गते, मंगलवार

अध्यादेशबिरुद्ध बिष बमन : देशमा पुन : द्वन्द निम्त्याउने खेल

काठमाडौँ । सरकारले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमति पूर्णरुपमा कार्यन्वयनका लागि अध्यादेश ल्याउन लागेको छ। नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता ‘पहिलो संशोधन’अध्यादेश, २०७९’ जारी गर्न सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा ‘१’ बमोजिम निर्णय गरी अध्यादेश […]

२०७९ मंसिर २७ गते, मंगलवार

कथित संसदीय निर्वाचनको प्रहसन

गएको २०७९ मंसिर ४ गते नेपालमा संसदीय व्यवस्थाअन्र्तगत संघ र प्रदेश निर्वानको प्रहसन गरिएको छ । विश्वव्यापी रुपमा र नेपालमा पनि असफलसिद्ध संसदीय व्यवस्थाको रक्षा र निरन्तरताका निम्ति गरिएको उक्त प्रहसनमा आमजनताको तिरस्कारसँगै विनाकुनै उत्साह सम्पन्न भएको छ । संसदीय व्यवस्थाको बारेमा क्रान्तिका नायक कमरेड लेनिनले धेरै पहिले नै संश्लेषण गर्दै भन्नु भएकोछ–“संसदीय व्यवस्था भनेको […]

२०७९ मंसिर २६ गते, सोमबार

भारतलाई अन्तर्राष्ट्रिय अदालतमा ठिङ्ग्याऔं

भारतले सीमावर्ती क्षेत्रमा बल मिच्याइँ गर्दा पटक–पटक नेपाले जनता प्रताडित हुनु परेको घटना कुनै नौलो होइन । नेपाल सरकारको लाचारीपनका कारण भारतीय पक्ष बेरोकतोक सीमा क्षेत्रमा आफ्नो गतिविधि अगाडि बढाइरहेको छ । यसैक्रममा भारतले हालै पुनः महाकालीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना बनाएको छ । यसले नदीको सिमाना मात्र मिचिएको छैन, नेपालतर्फको भूभागबाट बग्ने […]

२०७९ मंसिर २५ गते, आईतवार