एमसीसीबिरुद्द देशव्यापीरुपमा बिरोध प्रदर्शन ,सभा र जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाले MCC कम्प्याक्ट विरुद्ब आम राष्ट्रवादी नेपाली जनता देशव्यापी रुपमा आन्दोलित हुदाँ हुदै शेरबहादुर देउवा सरकारले फागुन ८ गते संसदमा जबरजस्त टेवल गर्नु घोर राष्ट्रघाती आत्मसमर्पणवादी र अमेरिकि साम्राज्यवादको नाङ्गो दलाली भएको निष्कर्ष निकाल्दै उक्त कदमको घोर निन्दा एवं भर्त्सना गर्दै संघर्षका थप कार्यक्रम […]
२०७८ फाल्गुन १३ गते, शुक्रबार