Main Banner

नब्युझिएको काँग्रेस र विप्लवको टिप्पणी

नेपाली काँग्रेसका एक जना नेता, कैलाली जिल्लाका पुर्व पार्टी सभापति गोविन्दराज जोसीसँग आज भन्दा करिब दुई वर्ष अघि तत्कालिन सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको बेला धनगढी स्थित उनको निवासमा मुलुकको विद्यमान राजनीतिक परिस्थिति, विपिका विचारहरुको उपदेयता, नेपालमाथि भैरहेको विदेशी हस्तक्षेपबारे छोटो सम्बाद गरेका थियौँ । कुराकानीको क्रममा जोसीले आफ्नो राजनीतिक इतिहासको एउटा प्रसंगलाई यसरी […]

२०७८ माघ २६ गते, बुधबार

‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि,तत्काल फिर्ता लिनुपर्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संयुक्त जवस केन्द्रीय संयोजन समितिका संयोजक मिलनले पेट्रोलियम पदार्थमाथि भएको मूल्यवृद्धिले राष्ट्र र नागरिक जनजीविकाको बहुआयामिक पक्षहरूसँग पुगेर स्वतः टकराउने भएकाले तत्काल यसलाई फिर्ता लिनु पर्ने बताएका छन । सो निकट सयुक्त जबसको आयोजनामा पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास विषयक अन्तरक्रिया कार्यक्रममा आधार नोट प्रस्तुत […]

२०७८ माघ २५ गते, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्डद्वारा साम्राज्यवादी तथा दलालहरूको कुप्रचारबाट भ्रमित नहुन आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू एमाले प्रवेश गर्ने हल्ला साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’उनले नेपाल कम्युनिस्ट […]

२०७८ माघ २५ गते, मंगलवार

संसदीय चुनाव कि जनमत संग्रह ?

–             १. एमसीसी र गठबन्धन ः धेरैले भन्दा एमसीसीका कारण वर्तमान सत्ता गठबन्धन भत्किन सक्छ । प्रचण्ड र माधव नेपालले बोलेको भन्दै केही समाचार पनि आए– “बरु गठबन्धन भत्कियोस् तर एमसीसी अनुमोदन हुँदैन ।” मेरो विचारमा यो गठबन्धन कुनै पनि हालतमा टुट्दैन । देउवाले लात हाने पनि गठबन्धनमा जोडिनुपर्ने बाध्यतामा दाहाल र नेपाल छन् । […]

२०७८ माघ २४ गते, सोमबार

कमरेड किरणलाई खुलापत्र

कमरेड किरण अभिवादन, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण ठूलो माक्र्सवादी सौन्दर्यशास्त्री, ठूलो माक्र्सवादी, अत्यन्तै इमानदार र क्रान्तिकारी नेता, स्वच्छ छवि भएका नेपालका एक मात्र क्रान्तिकारी कम्युनिस्ट नेता पनि भनिने गरेका तपार्ईंं पछिल्लो समय माक्र्सवाद, माक्र्सवादी सौन्दर्यशास्त्रलाई मागिखाने भाँडो बनाउँदै आउनुको रहस्य के होला ? कमरेड किरण क्रान्तिका लागि निकै ठूला–ठूला गफ हाँक्ने […]

२०७८ माघ २४ गते, सोमबार

एमसिसी संसदवाट अनुमोदन गर्ने प्रयत्न गरेको भन्दै संघर्षको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सरकारले राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट अनुमोदन गर्ने प्रयत्न गरेको भन्दै संघर्षको उद्घोष गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, […]

२०७८ माघ २३ गते, आईतवार

‘आन्दोलनरत विद्यार्थीलाई धम्काउने मेडिकल कलेजको सम्वन्धन खारेज गर ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले आन्दोलनरत विद्यार्थीहरूलाई धम्काउने मेडिकल कलेजहरूको सम्वन्धन खारेज गर्न माग गरेका छन । आठ विद्यार्थी संगठनले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । ति संगठनले आन्दोलनरत विद्यार्थीहरूलाई मेडिकल कलेजहरू विभिन्न बहानामा धम्काउने र परिक्षामा फेल गरिदिने जस्ता कुराहरु गरेकाले त्यस्ता कलेजहरूको […]

२०७८ माघ २३ गते, आईतवार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर

नेपाल आयल निगमले गत मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर रु १४२, डिजल र मट्टितेल प्रतिलिटर रु १२५ मूल्य कायम गरेको छ । आयल निगमको यस कार्यले अब सम्पूर्ण वस्तुको मूल्यवृद्धि हुने निश्चित छ । सरकारले महँगी, कालोबजारी, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न नसक्दा […]

२०७८ माघ २३ गते, आईतवार

आज विहान १० देखि ११ बजेसम्म देशब्यापी चक्काजाम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवस मोर्चाहरुले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यबृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गर्दै विभिन्न संघर्षको कार्यक्रमहरु घोषणा गरेका छन् । सो पार्टी निकट जबसमोर्चाहरुले बुधबार संयुक्त बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । […]

२०७८ माघ २३ गते, आईतवार

नेकपासहित ८ राजनीतिक दल एमसीसीविरुद्ध बुटवलमा विरोधसभा गर्दै

काठमाडौँ । नेकपासहित ८ राजनीतिक दलले एमसीसी सम्झौताविरुद्ध माघ २६ गते बुटवलमा संयुक्त विरोध सभा गर्ने भएका छन । ति दलले बुटवलको जेसिस चोकमा हुने विरोध सभामा सहभागिता जनाउनु हुन सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल समेत गरेका छन ।नेकपासहित ८ राजनीतिक दलले बिज्ञप्ति जारी गर्दै देउवा नेतृत्वको गठबन्धन सरकारलाई अमेरिकी सरकारले एमसीसी अनुमोदन गर्न दवाव दिदै […]

२०७८ माघ २२ गते, शनिबार