Main Banner

नेकपाद्वारा माल्कोट-रुप्सा सडक निर्माण कार्य सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोट- रुप्सा सडक निर्माण कार्य पुन : शुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएपछि रोकीएको उक्त निर्माण कार्य बिहिबार एक कार्यक्रमका बिच नेकपाका केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी( बिराट)को उपस्थितिमा शुरूवात गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)क केन्द्रिय उपाध्यक्ष नरेन्द्र बिक सहितको टोलिले कामको […]

२०७८ माघ २१ गते, शुक्रबार

‘पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल विश्वकर्माले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन । सो निकट जनवर्गीय संगठनहरुको संयुक्त मोर्चाले पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध काठमाडौँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि विरुद्ध जवस मोर्चाले […]

२०७८ माघ २० गते, बिहीबार

नेकपाद्वारा सिजि कम्पनीको जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जैथुम देउलेफलाटस्थित सिजि कम्पनीको २३ रोपनी जग्गा कब्जा गरेको छ । सो पार्टीले उक्त जग्गा स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले सिजि कम्पनीले संचालन गरेको सिमेन्ट फ्याक्ट्रिलाई चुन उत्खनन गर्न ५ पुस्ता अगाडिदेखि भोगचलन गर्दै आएको धनु कुमालको जग्गा जालसाजी गरि बेचेकोले कब्जा गरेको […]

२०७८ माघ १९ गते, बुधबार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि बिरुद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै संघर्षको कार्यक्रमहरुको घोषणा गरेको छ । सो पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन […]

२०७८ माघ १९ गते, बुधबार

भ्रष्ट सव-इन्जिनियरलाई कार्यालयभित्रै कालो मोसो र जुत्ताको माला !

काठमाडौँँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब इन्जिनियर पवनकुमार यादवलाई कालोमोसो र जुत्ताको माला लगाएर कारबाही गरेका छन् । सव इन्जिनियर यादव र नविन कुमार सिंले विद्यालय भवन निर्माण गर्दा चरम आर्थिक अनियमितता गरेकोले सो कारबाही गरेको बताएको छ। सब इन्जिनियर पवनकुमार यादवलाई कालोमोसो र जुत्ताको माला लगाएपछि शिक्षा समन्वय […]

२०७८ माघ १७ गते, सोमबार

भ्रष्ट सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो !

काठमाडौँँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीले भ्रष्ट सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेर कारबाही गरेको । ससो पार्टीले पचमुडिया सव डिभिजन कार्यालय कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितलाई उपभोक्ता समितीसंग मिलेमतो घुस लिने, भ्रष्टचार गर्ने र बन समितिसंग मिलोमतो गरी अस्वाभाविक तवरले बन फडानी गर्ने गरेकाे साथै आफ्नो पद विपरीत अमर्यादित कार्यहरू गर्दै आएको […]

२०७८ माघ १८ गते, मंगलवार

संसदीय व्यवस्था: राजनीतिक अस्थिरता र दिशाविहीनताको कारक

१. राजनीतिक अस्थिरता र दिशाविहीनता ः नेपाली राजनीति सधैँभरि अस्थिरता र दिशाविहीनताको शिकार बनेको छ । राजनीतिमा विचार सहायक र सत्ता प्रधान भएपछि हुने यस्तै नै हो । आजका दलहरुभित्र सामन्ती तथा नोकरशाही प्रवृत्ति हावी छ । दलीय निर्णयहरु मूल नेतृत्वको इच्छाबमोजिम मात्र हुने संस्कृतिको विकास भएको छ । विभाजन वा एकतामा कुनै राजनीतिक दिशा […]

२०७८ माघ १७ गते, सोमबार

नेकपानिकट अखिल (क्रान्तिकारी)सामु मेडिकल माफिया घुँडा टेक्न बाध्य

काठमाडौँँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले मेडिकल माफियाविरुद्ध सुरु गरेको आन्दोलन सफल भएको छ । पछिल्लो समय नोबेल र काठमाडौँँ मेडिकल कलेजले विद्यार्थी र अभिभावकमाथि गरेको ज्यादतीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले संघर्षको शंखघोष गरेको थियो । अखिल क्रान्तिकारीले थालनी गरेको उक्त संघर्षमा प्रायः सबैजसो विद्यार्थी संगठन आबद्ध हुँदै आदोलन शसक्त गरेपछि सरकार विद्यार्थीको […]

२०७८ माघ १६ गते, आईतवार

प्याउकलाले जनयुद्दमा खेलेको भुमिकाको प्रशंसा गर्दै श्रदान्जली सभा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले बिथलडाडा महिला प्रतिरोधकी कमाण्डर ७३ बर्षिय प्याउकला बि क को श्रदान्जली सभा सम्पन्न गरेको छ । माल्कोट बिथलडाडा प्रतिरोध गर्दा गोली लागेर घाईते भै पल्टिएको अागनमा श्रदान्जली समारोह छोरा लाल ब बि क को सभापतित्व जिल्ला ईन्चार्ज एब केन्द्रीय सदस्य बिराटको प्रमुख अातिथ्यता जिल्ला सेक्रेटरी रणदिप माअोवादी केन्द्र प्रदेश […]

२०७८ माघ १५ गते, शनिबार

आज शहिद दिवस

काठमाडौं । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस मनाउने गरिन्छ । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ । शहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । […]

२०७८ माघ १६ गते, आईतवार