Main Banner

CPN congratulates President Trump for adjournment of the MCC Compact in Nepal

Kathmandu. Communist Party of Nepal urged the United States to permanently dismiss the MCC compact in Nepal. General Secretary Biplav C congratulated the US president Trump for adjournment of MCC project in Nepal for 90 days. He issued a statement on Sunday requesting for permanent dismissal of the MCC compact in Nepal. He urged for […]

२०८१ फाल्गुन १२ गते, सोमबार

MCC कम्प्याक्ट सधैंको लागि खारेज गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले MCC कम्प्याक्ट सधैंको लागि खारेज गर्न अमेरिकालाई आग्रह गरेका छन्। महासचिव विप्लव सीले आइतबार एक बिज्ञप्ति जारी गर्दै MCC कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग […]

२०८१ फाल्गुन ११ गते, आईतवार

देशलाई असफल राष्ट्र बन्नबाट जोगाऔँ

 देश आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, सास्कृतिकलगायत हरेक क्षेत्रमा दिनप्रतिदिन कमजोर बन्दै गएको छ । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रतिवेदनले समेत सरकारको कार्यसम्पादन कमजोर भएको तथ्य उजागर गरेको छ । सरकारले चालु आर्थिक बर्षको सात महिनामा ४५ प्रतिशत राजस्वमात्र संकलन गर्न सकेको छ । अमेरिकीलगायत बैदेशिक सहयोग रोकिदै छन् । तर देशमा भ्रष्टाचार, अनियमितता रोकिएको […]

२०८१ फाल्गुन ११ गते, आईतवार

नेपाल पुन: सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा !

काठमाडौं । नेपाल ग्रे लिष्टमा परेको छ । फ्रान्सको पेरिसमा शुक्रबार सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले नेपाल ग्रे लिष्टमा परेको जानकारी दिइन् । उनका अनुसार सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल कमजोर भएको भन्दै नेपाललाई ग्रे लिष्टमा राखिएको हो । नेपालसँगै लाओस पनि ग्रे लिष्टमा परेको छ […]

२०८१ फाल्गुन १० गते, शनिबार

स्ववियु निर्वाचन तालिका सार्वजनिक ( तालिकासहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी ५ चैतमा हुने चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको जनाएको छ । समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ संगठन समूह दर्ता, […]

२०८१ फाल्गुन ९ गते, शुक्रबार

  समाजवादका लागि साँस्कृतिक अभियान

  काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत सामना कलाकारले समाजवादका लागि साँस्कृतिक अभियान सुरु  गरेको छ ।  सामना कलाकारका संयोजक आरोहले गीत, नृत्य, संगीत, अपेरा, नाटक लगायतका कलाका माध्यमद्वारा जनजागरण सिर्जना गर्ने उदेश्यले अभियान सञ्चालन गरेको गरेको बताए   । उनले भने- “देशमा अहिले आर्थिक राजनीतिक संकट र चुनौती थपिएका छन्, जनतामा […]

२०८१ फाल्गुन ९ गते, शुक्रबार

‘जनताको सत्ता बन्न सकेन’ (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले राज्य सत्ता जनताको बन्न नसकेको ठोकुवा गरेका छन् । विहिवार रुकुम पश्चिमका समाजवादी मोर्चा नेपालका अगुवा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठुकुवा गरेका हुन्।महासचिव विप्लव सीले १० बर्षे जनयुद्धले सामन्तवादको अन्त्य गरेपनि देशमा जनताको सत्ता स्थापना हुन् नसकेको ठोकुवा गर्दै […]

२०८१ फाल्गुन ८ गते, बिहीबार

एमसीसी परियोजना स्थगित

काठमाडौँ । अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयका अनुसार ९० दिनका लागि एमसीसी रोकिएको जानकारी आएको हो ।यस बिषयमा अर्थ मन्त्रालयले मंगलबार प्रेस नोटमार्फत भनेको छ-‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले मिति फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा […]

२०८१ फाल्गुन ७ गते, बुधबार

‘माक्र्सवाद समस्या हाेइन समाधान हाे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले माक्र्सवाद भनेकाे समस्या नभई समाधान भएको ठोकुवा गरेका छन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोककाे साताै पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले माक्र्सवाद समस्या नभई समाधान भएको बताउदै माक्र्सवादले हरेक समस्या समाधान गर्ने बताए ।प्रवक्ता […]

२०८१ फाल्गुन ५ गते, सोमबार

जनयुद्धको लक्ष्य पुरा गरौँ

तत्कालीन बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत निरंकुश राजतन्त्रको अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर साम्यवादी व्यवस्थासम्म पुग्ने लक्ष्यका साथ २०५२ फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयद्ध सुरु भएको थियो । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै […]

२०८१ फाल्गुन ४ गते, आईतवार