Main Banner

श्रमिक समुदायको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य

काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले श्रमिक समुदायको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताएका छन् । श्रमिक समुदाय मोर्चा, नेपालद्वारा सोमबार काठमाडौँ माइतीघर मण्डलामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष रामलाल सीले यो दलाल संसदीय व्यवस्थाले उत्पीडित श्रमिक समुदायलाई न्याय […]

२०८१ माघ २९ गते, मंगलवार

भारतीयअतिक्रमण बन्द गर

भारतले गत माघ १९ गते सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका, वार्ड नम्बर– ०८ धामी टोलस्थित दशगजामा नेपालीभूमि अतिक्रमण गर्दै संरचना निर्माण गर्न थालेपछि अहिले नेपाल कम्युनिस्ट पार्टीलगायत नेपालका आमक्रान्तिकारी, प्रगतिशिल, राष्ट्रवादी दल, नेता र आमस्वाभिमानी जनताले त्यसको बिरोध गरिरहेका छन् । भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँ गर्दा पटक–पटक नेपाली जनता प्रताडित हुनु परेको घटना कुनै नौलो […]

२०८१ माघ २७ गते, आईतवार

महिला सहभागिता विना क्रान्ती असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले महिला सहभागिता विना क्रान्ती असम्भव भएको ठोकुवा गरेका छन्। शनिबार सो पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको वागमती प्रदेशको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले देशमा आएको वर्तमान राजनतिक संकटको नयाँ ढंगले समाधान गर्न अखिल नेपाल महिला […]

२०८१ माघ २६ गते, शनिबार

नेकपाको काँधमा असामान्य जिम्मेवारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले नेकपाको काँधमा असामान्य जिम्मेवारी आएको ठोकुवा गरेकी छन। नेपाल कम्युनिष्ट पार्टी स्याङजाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।नेता शिलु सीले अब देशको जिम्मा लिने अभिभारा नेकपामा आएको भन्दै यसको सबै नेता – कार्यकर्तामा बोध हुनुपर्ने बताइन् । […]

२०८१ माघ २४ गते, बिहीबार

युवा संगठन नेपालले भारतद्वारा अतिक्रमित सीमा क्षेत्रमा राष्ट्रिय झण्डा गाड्यो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, कंचनपुर र कैलालीले भारतले दोधारा चाँदनी वार्ड नम्बर ०८ धामी टोलस्थित दशगजा क्षेत्रमा भारतिय एसएसबिले गरेको सिमा अतिक्रमणबिरुद्ध जनप्रदर्शन सिमानामा राष्ट्रिय झण्डा गाडेको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा कंचनपुर जिल्ला इन्चार्ज विराट सीले राष्ट्रिय स्वाधिनाताको लागि युवा संगठन नेपाल सदैब लड्न तयार रहेको वताए […]

२०८१ माघ २३ गते, बुधबार

पाथीभरा केबलकार निर्माण स्थगित, आन्दोलन फिर्ता

काठमाडौँ । पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ।गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार राति काठमाडौंमा भएको वार्तामा आन्दोलन स्थगित गर्ने लगायत सहमति […]

२०८१ माघ २३ गते, बुधबार

भारतिय साम्राज्यवादको हस्तक्षेपविरुद्ध लड्न आह्वान !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले भारतिय साम्राज्यवादको हस्तक्षेप विरुद्ध लड्न आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीले मंगलवार एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्।अध्यक्ष दिनेश सीले ०८१ माघ १९ गते सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी नगरपालीका, वार्ड नम्बर– ०८ धामी […]

२०८१ माघ २२ गते, मंगलवार

आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार

काठमाडौँ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको आव्हानमा आवासीय चिकित्सकहरुले ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् । उनीहरुले सरकारीसरह पारिश्रमिक माग गर्दै ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका हुन् । आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने […]

२०८१ माघ २१ गते, सोमबार

सामाजिक सञ्जालसम्बन्धी विधेयक खारेज गर

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने भन्दै  ‘सामाजिक सञ्जाल विधेयक २०८१’ संघीय संसदमा दर्ता गराएको छ  ।  प्रस्तावित विधेयकको दफा १६ मा सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नु पर्ने  पाँचवटा शर्तहरू राख्ने प्रस्ताव छ । १.कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य […]

२०८१ माघ २० गते, आईतवार

केयूद्वारा पुन: उपकुलपतिका लागि आवेदन माग

काठमाडौँ । काठमाडौं विश्वविद्यालयले पुन: उपकुलपतिका लागि आवेदन माग गरेको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधि संशोधन गरेर दोस्रो पटक आह्वान गरेको हो । छनोट समितिले आवेदनका लागि ७ दिनको समय दिइएको छ।यसअघि १८ पुसमा पहिलो पटक आवेदन माग गरिएको […]

२०८१ माघ १८ गते, शुक्रबार